काठमाडौँ- बलिउडमा अब बिहे गर्ने पालो श्रद्धा कपूरको आएको छ । अभिनेता वरुण धवनले यसको सङ्केत गरेका हुन् । वरुणले हालै नताशा दलालसँग बिहे गरे । त्यसपछि वरुण र नताशालाई बधाई दिँदै रोहन श्रेष्ठले सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए ।
उनले रोहन र श्रद्धाको सम्बन्धबारे आफूलाई थाहा नभएको बताए । इटाइम्ससँगको अन्तरवार्तामा शक्तिले भने ‘रोहन श्रेष्ठ मात्रै किन उनले जोसँग बिहे गर्न चाहन्छिन् म सहमत हुनेछु ।
युवतीहरूको हट भिडियो हेर्न तल क्लिक गर्नुहोस्
हिन्दुस्तान टाइम्सका अनुसार पोस्टको जवाफ दिँदै वरुणले भनेका थिए ‘आशा छ अब तिमी तयार छौ ।’ रोहन श्रेष्ठ नेपाली हुन् र बलिउडका चर्चित फोटोग्राफर हुन् ।
श्रद्धाका पिता शक्ति कपूरले पनि यस विषयमा प्रतिक्रिया दिँदै श्रद्धाले आफ्नो जीवनसाथी जसलाई रोजे पनि आफूलाई आपत्ति नहुने बताएका छन् । तर, उनले रोहन र श्रद्धाको सम्बन्धबारे आफूलाई थाहा नभएको बताए । इटाइम्ससँगको अन्तरवार्तामा शक्तिले भने ‘रोहन श्रेष्ठ मात्रै किन उनले जोसँग बिहे गर्न चाहन्छिन् म सहमत हुनेछु ।’ कपूरहरू र श्रेष्ठहरू पारिवारिक मित्र हुन् ।
तर उनको यो प्रतिक्रिया पछि भने श्राद्धा र रोहनको बिवाको बिषयले निकै चर्चा पाएको छ ।
युवतीहरूको हट भिडियो हेर्न तल क्लिक गर्नुहोस्
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।