फूलमा सजिएर किमले गराइन् हट फोटो सुट, हेराैँ ८ तस्बिर

हलिउड अभिनेत्री किम कार्दशियनको लुक्स तथा फेसन सेन्स सधै चर्चाको बिषय बन्ने गरेको छ । सामाजिक संजालमा समेत निकै सक्रिय उनी यसबाट नयाँ नयाँ तस्बिर बाहिर ल्याउने पनि गर्दछिन्

हालै उनले केही तस्बिर इस्टाग्रामबाट बाहिर ल्याएकी छन् ।

जसलाई देखेर फ्यान निकै लोभिएका छन् । तस्बिर उनले रंगी विरंगी फूलका साथमा खिचाएकी छन् । तस्बिरमा उनले क्रिम कलरको नेट बि*किनी लगाएको देख्न सकिन्छ । यो बोल्ड लुक्सको तस्बिरमा उनी निकै आकर्षक देखिएकी छन् ।

केही तस्बिरमा उनले फूल कपालमा समेत सजाएको देख्न सकिन्छ । फूलका साथ उनले केही फरक फरक पोजमा तस्बिर खिचाएकी छन् । उक्त तस्बिरमा फ्यानले निकै प्रशंसा गरेर प्रतिक्रिया दिइरहेका छन् ।
हट भिडियो हेर्न तल क्लिक गर्नुहोस् …

कामको कुरो गर्ने हो भने उनी पछिल्लो समय फिल्म ओसिन् आठमा देखिएकी थिइन् ।

हट भिडियो हेर्न तल क्लिक गर्नुहोस् …

प्रकाशित मिति February 7, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।