सार्क फिल्म फेस्टिभलमा सारीमा यती सुन्दर बनेर पुगिन् स्वस्तिमा, हेर्नुहोस् ७ तस्बिर

फेस्टिभलमा ‘बुलबुल’की रणकला टाटेपाटे सारी लगाएर उपस्थित भइन् । जुन सारीमा उनलाई सरल र सुन्दरी देखिएको छ । फेस्टिभलको पहिलो दिन फिल्म स्क्रिनिंगसँगै स्वस्तिमाले अन्र्तक्रिया कार्यक्रममा पनि सहभागीत जनाइन् । आफ्नो पहिलो सार्क सहभागीता रोमाञ्चक भैरहेको स्वस्तिमाले सुनाइन् ।

स्वस्तिमाको ‘बुलबुल’सँगै सार्क फिल्म फेस्टिभलमा फिल्म ‘प्रसाद’ ले पनि सहभागीता जनाइरहेको छ । प्रसादका निर्देशक दिनेश राउत फेस्टिभलमा सहभागी छन् । ७ जुलाइसम्म चल्ने फेस्टिभलमा ‘बुलबुल’ र ‘प्रसाद’ले कुन कुन विधामा अवार्ड जित्लान् त ? त्यसका लागि केहि समय कुर्नैपर्ने हुन्छ।

प्रकाशित मिति July 5, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।