दोस्रो विवाह गर्दै अञ्जु पन्त, हुनेवाला श्रीमानले सार्वजनिक गरे यस्ता तस्बिर

चर्चित गायिका अञ्जु पन्त पुनः विवाह बन्धनमा बाँधिने भएकी छन्। बिहिबार उनका हुनेवाला पति थिर कोइरालाले आफूहरु सम्बन्धमा रहेको बताउँदै तस्विर सेयर गरेका छन्।

इलाम घर भएका कोइराला गीतकार हुन। दुवै जना सँगै रहेको तस्विर सेयर गर्दै आफूहरू चाँडै विवाह बन्धनमा बाँधिन लागेको कोइरालाले उल्लेख गरेका छन्। तर, विवाह कहिले हुने भन्ने अझै तय भइनसकेको उनले बताएका छन्।
युवतीहरूको हट भिडियो हेर्न तल थिच्नुहोस्…..

गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन्। उनीहरूकी एक छोरी छन्।

अञ्जु र थीरको भेट आजभन्दा ६ वर्षअघि नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो। त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे। भने एक बर्षदेखि प्रेमममा रहेको बताएका छन् ।

अञ्जु र थीर बीच त्यही कार्यक्रममा पहिलो चिनजान भएको थियो। काठमाडौंअघि इटहरी बस्दै आएका थीर ‘इटहरी साप्ताहिक’का पूर्वसम्पादक हुन्। उनी हाल उनी गैरसरकारी संस्थामा आवद्ध छन्।
युवतीहरूको हट भिडियो हेर्न तल थिच्नुहोस्…..

प्रकाशित मिति February 5, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।