मलेसियाबाट १८ नेपालीको शव ल्याइँदा एअरपोर्टमा देखिएको रूवाउने दृश्य (भिडियोसहित)

काठमाडौँ– वैदेशिक रोजगारीको क्रममा मलेसियामा ज्या-न गु-माएका १८ नेपालीको श-व स्वदेश ल्याइएको छ ।

नेपाल वायुसेवा निगम को वाइड बडी ए३३० जहाजले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न कारणले ज्या-न गु-माएका नेपालीको श-व ल्याएको हो । भिडियो हेर्न तल क्लिक गर्नुहोस्एक जनाको श-वको अस्तु र अन्य १८ वटा श-व नेपाल ल्याइएको, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको श-व ल्याएको

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

एक जनाको श-वको अस्तु र अन्य १८ वटा श-व नेपाल ल्याइएको निगमले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको श-व ल्याएको बताएको छ ।

मलेसियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको श-व ल्याएको हो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा श-व रहेका छन् । ती श-व समयभित्रै नेपाल ल्याउन निगमले तयारी भइरहेको जनाएको छ। खबरहबबाट

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

प्रकाशित मिति January 24, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।