फेरि घरभित्रै यस्तो अवस्थामा ‘मृत’ भेटिए श्रीमान् श्रीमती (भिडियो)

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा घर भित्रै एउटा दम्पति मृ-त फेला परेका छन् ।

सप्तरीको राजविराज घर भइ चाँगाथलीमा फ्ल्याट भाडामा लिएर बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीय निर्मला पोखरेल सोमबार घर भित्रै मृ-त फेला परेका हुन् ।

प्रहरीका अनुसार सागर लामो समयदेखि ललितपुरमै बस्दै आएका थिए । मृत भेटिएको चाँगाथलीको फ्ल्याटमा उनीहरु ४ वर्षदेखि बस्दै आएका थिए ।

उनले गत फागुनमा निर्मलासँग विवाह गरेका थिए । चाँगाथलीमा उनीहरु बुवा–आमासँग बस्दै आएका थिए

भिडियो हेर्न तल क्लिक गर्नुहोस्….

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बब्राचार्यले सागर र निर्मला मृ-त भेटिएको कोठामा सल्फास नामक विषा-दीको बट्टा समेत भेटिएको छ । घटनास्थलको प्रकृति हेर्दा दुवै जनाले आ त्मह त्या गरेको देखिए पनि अन्य कोणबाट समेत अनुसन्धान भइरहेको एसएसपी बज्राचार्यले जानकारी दिइन् ।

घट-नास्थलमा कुनै पनि सुसा-इट नोट वा मृत्युको कारण खुल्ने कागजात फेला नपरेको जानकारी

मृत भेटिएका सागर भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए । उनले गत फागुनमा निर्मलासँग विवाह गरेका थिए । चाँगाथलीमा उनीहरु बुवा–आमासँग बस्दै आएका थिए । तर, शुक्रबार मात्र उनीहरुका बुवाआमा आफन्तकहाँ गएका थिए ।

आइतबार बिहान छोराबुहारीलाई फोन गर्दा सम्पर्क नभएपछि बुवाआमाले घरभेटीलाई फोन गरेका थिए । घरभेटीले फ्ल्याटको ढोका खोलेर हेर्दा अस्वभाविक अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घट-नास्थलमा कुनै पनि सुसा-इट नोट वा मृत्युको कारण खुल्ने कागजात फेला नपरेको जानकारी दिएको छ । घटनास्थलमा पुग्दा मृ-तक पुरुषको तल्लो शरीरको तल्लो भाग भने अर्धन ग्न अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्….

प्रकाशित मिति January 19, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।