५० बर्षिय मुख्यमन्त्री राई ३० बर्ष कान्छि पुर्वमिस मंगोलसँग बिवाह गर्दै

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्। मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते विवाह हुने भएको हो।

विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम

मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईले माघ ११ गते विवाह हुने पक्का भएको बताए। विवाह काठमाडौँमा हुने छ।

मुख्यमन्त्री राई ५० वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष मात्र

काठमाडौँमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ।

मुख्यमन्त्री राई ५० वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष मात्र पुगेको बताइएको छ । यो हिसावले उनिहरूको उमेर अन्तर ३० बर्षको देखिन्छ । शेर्पा हाल अमेरिकामा रहेको बताइएको छ ।

प्रकाशित मिति January 16, 2021

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।