अचम्मको पुरुष जोडीः बुहारी बनेकी अनुभव रुँदै मिडियामा, कसले के गर्यो ? (भिडियो सहित)

केटा केटा बिच नेपालमा बिबाह भएका पछिल्लो समय निकै चर्चित जोडी काठमाडौ घर भएका अनुभव दर्जी र झापाका रुपक गिरिबिच गहिरो प्रेम भएपछी अन्ततः उनिहरुले बिहे नै गरेका हुन । परिवारलाई सोधे परिवारबाट हुदैन भन्ने निर्णय भएपछी उनिहरु एक अर्काबिना बाच्न नसक्ने भए अनि भागेर बिबाह गरे । झापाका रुपकको घर परिवारबाट स्वीकार गरेपछी बुहारी बनेर बसेका अनुभवको माइतीबाट अहिलेसम्म बोलाएका छैनन । त्यहि कारण पनि उनि निकै रोएका छन् ।

उनिहरुको प्रेमले धेरै नै दु:ख अनि सास्ती भोग्नुपर्यो । बिबाह गरेका उनिहरु बस्नलाई कोठा आवस्यक पर्यो तर कोठा पुग्दा घरबेटिले उनिहरु समलिङ्गी हुन र बिबाह पनि गरेको कुरा थाहा पाएर कोठाभित्र पस्न दिएनन । कोहि बच्चाहरु आए भने उनीहरुको अभिभावकहरुले त्यहाँ आउन दिदैनन छक्का हिजडा भन्दा मन दुख्ने बताउने उनिहरु बताउछन्।
भिडियोमा हेर्नुहोला ।

प्रकाशित मिति June 29, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।