माया बिर्सेछु “गलबन्दि“ ल्याउन “खास्टो“ ओडाइदेउन, आयो मिठो तीज गित ( हेर्नुहोस् भिडियो)

लोकप्रिय सर्जक तथा गायक सुर्य खड्काको यो बर्षको तीज गीत खास्टो भर्खर सार्वजनिक भएको छ । असार लागे सँगै तीजका गीहरु सार्वजनिक हुनेक्रम निकै तातिरहेको छ अवसरमा आफ्नो गीत सार्वजनिक गरेका हुन । उत्कृष्ट शब्द लेख्ने शिव अखेलीको शब्द तथा सुर्य खड्का आफ्नै लय सिर्जना रहेको सो गीतमा सुर्य खड्का र पुर्णकला विसीको आवाज रहेको छ । शंकर विसीले निर्देशन गरेको सो गीतमा महेन्द्र गौतम र करिश्मा ढकालको अभिनय रहेको छ । गीतलाई सुर्य खडकाको च्यानलबाट सार्वजनिक गरिएको छ।

हेर्नुहोस भिडियोः

प्रकाशित मिति June 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।