गलबन्दी पछि राजेन्द्र कंडेलले तिज गीतमा प्रकाश र अञ्जली देखिए एकैसाथ (भिडियो सहित)

चर्चित लोक दोहोरी गायिक राजेन्द्र कंडेल र अनु राना मगरको तीज गीत “तिज अाएको बेला“ सार्वजनिक भएको छ । सुपारी म्युजिकबाट सर्बजनिक गरिएको गीतको शब्द जीवन प्याकुरेलको छ भने संगीत गायक राजेन्द्र कंडेल आफैले भरेका छन उक्त गितको भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् भने सम्पादक प्रबिन भट्टको रहेको छ।

गीतको भिडियोमा बोल माया र गलबन्दीबाट निकै चर्चामा अाएको जोडी प्रकाश सपूत अञ्जली अधिकारी तथा साथमा उज्वल गिरि दान्बिरको अभिनय रहेको छ ।

भिडियो

प्रकाशित मिति June 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।