फ्यानले रुचाएका नम्रता श्रेष्ठका ब्युटी लुक्स, हेराैँ १५ तस्वीर

काठमाडौं – नायिका नम्रता श्रेष्ठ खासै फिल्ममा देखिँदैनिन् । तर जुन फिल्ममा उनी हुन्छिन्, ती फिल्मले एक प्रकारको हाइप बनाउँछन् । पछिल्लो समय नम्रता फिल्म ‘प्रसाद’ मा देखिएकी थिइन् । उक्त फिल्मबाट नम्रताको कामको खुबै तारिफ भयो ।

अब फ्यानले उनलाई चलचित्र ‘जाइरा’ मा देख्नेछन् । ‘जाइरा’ मा उनी एक मार्सल आर्ट खेलाडीका रुपमा देखिएकीछिन् । नम्रतालाई उक्त फिल्ममा एक्सन अवतारमा देख्न सकिन्छ ।

उनका फ्यानहरूले उनको सुन्दरताको निकै खुलेर प्रशंसा गर्छन् । सामाजिक संजालमा निकै लोभलाग्दो फ्यान फ्लवइङ

सामाजिक सञ्जालमा पनि सक्रिय रहने नम्रताले बेलाबेलामा निकै सुन्दर तस्वीर शेयर गर्ने गर्छिन् । नम्रताले शेयर गरेका तस्बिरमा उनका फ्यानहरूले उनको सुन्दरताको निकै खुलेर प्रशंसा गर्छन् । सामाजिक संजालमा निकै लोभलाग्दो फ्यान फ्लवइङ भएकी उनका तस्बिरमा लाइकका बर्षा नै हुनेगर्छ ।

हामीले उनको सामाजिक संजालबाट फ्यानले रुचाएका केहि तस्बिर प्रस्तुत गरेका छाैँ ।

प्रकाशित मिति November 23, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।