रश्मिका बोल्ड तस्विरले चिसो माैसमलाई बनायो न्यानो, हेराैँ १० तस्विर

मुम्बई । भारतीय टेलिचलचित्र दुनियामा चर्चित कलाकार हुन् रश्मी देशाई । ‘बिग बोस १३’ मा सहभागी रश्मिका बोल्ड तस्विरले समय समयमा चर्चा पाउने गर्छ । यसपटक पनि सामाजिक सञ्जालमा उनका तस्बिर निकै भाइरल बनेका छन् ।

इन्स्टाग्राम र फेशबुकमा सक्रिय रश्मिाका केही तस्विरले बढ्दै गएको चिसोलाई धेरैले न्यानो, तस्बिरमा उनका फ्यनले उनको सुन्दरता र बोल्डनेसको निकै खुलेर प्रशंसा

सामाजिक सञ्जाल इन्स्टाग्राम र फेशबुकमा सक्रिय रश्मिाका केही तस्विरले बढ्दै गएको चिसोलाई धेरैले न्यानो बनाएको छ । तस्बिरमा उनका फ्यनले उनको सुन्दरता र बोल्डनेसको निकै खुलेर प्रशंसा गरिरहेका छन् ।

हेराैँ उनका केही तस्विर हेरौं ।

प्रकाशित मिति November 22, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।