प्रेमीसँग ‘चुम्बन’का कारण विवादमा तानिएका ३ नेपाली नायिका [तस्बिरसहित]

नेपाली नायिकाहरु समय समयमा चर्चा र बिवादमा अाइरहन्छन् ।कोही बोलीका कारण बिवादमा परे भने कोही आफ्नो ब्यायफ्रेन्डसँग सार्वजनिक रुपमै चु-म्बन गरेका तस्बिरका कारण बिवादमा रहे ।

झण्डै एक बर्ष पहिला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र उनका ब्यायफ्रेन्ड देवांश राणाले चु-म्बन गरेका केही तस्वीर सार्वजनिक

हामीले चु-म्बनका कारण बिवाद र चर्चामा रहेका नायिका बारे कुरा गर्दैछाै ।

झण्डै एक बर्ष पहिला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र उनका ब्यायफ्रेन्ड देवांश राणाले चु-म्बन गरेका केही तस्वीर सार्वजनिक भएपछि निकै चर्चा पायो । यो कुराले साम्राज्ञीलाइ तनावसमेत बनायो ।

एक अवार्ड कार्यक्रममा सार्वजनिक रुपमै चु-म्बन गरिन् । एक अवार्ड समारोहमा आमासँगै आएकी प्रियंकाले अवार्ड समारोहमा आयुष्मानलाई चु-म्बन

तस्वीरहरू सार्वजनिक गरेपछि साम्राज्ञीलाई सामाजिक सञ्जालमा गा-लीको वर्षा ने भइरह्यो ।

त्यस्तै तिन वर्षअघि नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीलाई एक अवार्ड कार्यक्रममा सार्वजनिक रुपमै चु-म्बन गरिन् । एक अवार्ड समारोहमा आमासँगै आएकी प्रियंकाले अवार्ड समारोहमा आयुष्मानलाई चु-म्बन गरेकी थिइन् । अवार्ड समारोहमा नवअभिनेतामा आयुष्मानको नाम सम्बोधन भएपछि प्रियंकाले चु म्बन गरेकी थिइन् ।
रोमान्टिक भिडियो हेेेेेर्न यहाँ क्लिक गर्नुहोस्

प्रियंकाले मात्र होइन, यसअघि नायिका आना शर्माले पनि आफ्ना ब्यायफ्रेन्डसँगको चु म्बन सार्वजनिक

यस बिषयले प्रियंकालाई साम्राज्ञीलाई जस्तो विवादमा त ल्याएन । तर उनिमाथी पनि गा-लीको बर्षा भने भइरह्यो।

प्रियंकाले मात्र होइन, यसअघि नायिका आना शर्माले पनि आफ्ना ब्यायफ्रेन्डसँगको चु म्बन सार्वजनिक गरेकी थिइन् । फिल्मी करिअरमा खासै सफल बन्न नसकेकी आना यही चु म्बनका कारण चर्चामा आइन् । तर उनि खासै धेरै बि वादमा भने तानिइनन् ।

आनाले आफ्ना प्रेमी सोनाम छिरिङ शेर्पासँग तस्वीर इन्स्टाग्राममा शेयर गरिरहन्छिन्
अर्को रोमान्टिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति November 20, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।