माल्दिभ्समा खुलेको दिशा पटानीको अदा [फोटो फिचर]

माल्दिभ्स पछिल्लो समयमा बलिउड कलाकारका लागि होलिडे मनाउने मुख्य गन्तव्य पनि बनिरहेको छ । यसैक्रममा बलिउड नायिका दिशा पटानी बिदा मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । दिशा र उनका प्रेमी नायक टाइगर श्राफ पनि माल्दिभ्समा छन् ।

माल्दिभ्समा पुगेकी दिशाले सामाजिक संजालमा केही हट तस्वीर शेयर गरेकी छिन्, जसले अहिले सामाजिक संजालमा केहि दिनदेखि चर्चा

माल्दिभ्समा पुगेकी दिशाले सामाजिक संजालमा केही हट तस्वीर शेयर गरेकी छिन्, जसले अहिले सामाजिक संजालमा केहि दिनदेखि चर्चा पाइरहेको छ ।

उनको चर्चा र आलोचना भैरहेको छ । दिशा चलचित्र ‘राधे’को छायांकन सकेपछि होलिडे मनाउन माल्दिभ्स पुगेकी

उक्तत तस्वीर पोष्ट गरेपछि उनको चर्चा र आलोचना भैरहेको छ । दिशा चलचित्र ‘राधे’को छायांकन सकेपछि होलिडे मनाउन माल्दिभ्स पुगेकी हुन् । उनी अब चलचित्र ‘एक भिलेन २’मा काम गर्ने तयारीमा छिन् ।

प्रकाशित मिति November 20, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।