हलिउड सुन्दरीलाई माथ खुवाउने गल्फ सुन्दरी, हेराैँ १३ तस्वीर

२७ वर्षकी यी अमेरिकी सुन्दरी अहिले गल्फसँग सामाजिक संसालमा पनि सनसनी बनेकी छिन् । उनले युनिभर्सिटी अफ एरिजोना र सान डिएगो स्टेन युनिभर्सिटीको लागि कलेज गल्फ

एक हट सुन्दरीका तस्बिर सामाजिक संजलमा निकै चर्चामा छन , झट्ट हेर्दा मोडल वा हिरोइनजस्तै देखिने पेज रेनी स्पिरानेक खासमा गल्फ खेलाडी हुन् ।

२७ वर्षकी यी अमेरिकी सुन्दरी अहिले गल्फसँग सामाजिक संसालमा पनि सनसनी बनेकी छिन् । उनले युनिभर्सिटी अफ एरिजोना र सान डिएगो स्टेन युनिभर्सिटीको लागि कलेज गल्फ खेलेकी छिन् ।

२०१२– १३ र २०१३–१४ सिजनमा उनले अल माउन्टेन वेस्ट कन्फरेन्स अनर जितेकी थिइन् । उनले एजटेक्सलाई २०१५ मा पहिलो पटक माउन्टेन वेस्ट कन्फरेन्स च्याम्पियनशिप जिताएकी थिइन् । क्याक्टस टुरमा स्कट्सडेल ओरेन्ट ट्री कन्ट्री क्लवबाट उपाधि जितेकी थिइन् ।

लगत्ते उनी सामाजिक संजालमा सक्रिय भइन् जहाँ उनी छोटो समयमै चर्चामा अाइन् ।

प्रकाशित मिति November 19, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।