सुन्दर युवतीको ‘हट बेली डान्स’ बन्यो भाइरल (भिडियोसहित)

आज भोली समय र प्रविधिको बिकाससंगै सामाजिक संजालमा टिक टकको पनि उतिकै चलेको छ । टिकटकमा अनेक प्रकारका चर्ति कला देख्न पाईन्छ छोटो १५ सेकेन्डको यो भिडियो सवैको मन मुटुमा बसेको छ ।

नेपालीको तथा संसारको हरेक व्यक्तिले चलाउने यापलाई सहि तरिकाले चलाउन सक्ने हो भने पनि उतिकाओ सहज र सजिलो हुन्छ । जसमा बिभिन्न किसिमका भिडियो भाईरल हुदै आउछन ।

चलेका गीतसंगीत देखि रियल कुरा सम्म पोस्ट गर्न सकिन्छ । पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटक डाउनलोड गर्नेको संख्या १ अर्ब ५० करोड पुगेको छ । विश्वमा प्रत्येक महिना ५० करोड मानिसले सक्रिय भएर टिकटक चलाउने गर्छन् ।
हालै एक सुन्दर युवतीको ह’ट बे’ली डान्स टिकटक तथा सामाजिक संजालमा निकै भाइरल बनेको छ । जुन भिडियोमा सुन्दर युवतीले निकै सुन्दर डान्स गरेकी छिन् ।                                                   

प्रकाशित मिति November 18, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।