यी हुन नेपाली ‘डल्ली’ ६ नायिकाः कसकाे उचाइ कती ?

नायिका नायिका बन्नका लागि हाईट कम वा बढि हुनुपर्छ, किनकि काेहि सँग अभिनय गर्नु परेमा उसँग हाइट मिल्नु अति अावश्यकता पर्छ।

कलाकारिता एउटा खुल्ला पत्र हाे, यदि अाफुसँग प्रतिभा छ भने जहाँ देखाए पनि हुन्छ । कलाकारीता हुनु भनेकाे अाफुमा खुबि छ भने जुन पत्रमा पनि नाम देखाउन सकिन्छ

नाम लेखाउने क्रममा पनि आफु जति कला र गलाले आम दर्शकहरुलाई मनोरञ्जन दिन सक्क्नुहुन्छ त्यति नै तपाईका खुल्ला र फिका किताबका पन्नाहरु रंगिन हुँदै जान्छन् ।

सफल र चर्चित हुन उचाइले कुनै रोकतोक गर्दैन । अर्थात् सामान्य तरिकाले भन्दा तपाईको कला र गलाले नै खुल्ला किताबका पन्नाहरु झिलीमिली हुने गर्छ । यसै क्रममा हामीले आज ६ होचा नायिकाहरुको बारेमा भिडियोरिर्पोट तयार पारेका छौँ ।

आज हामी कुरा गर्दैछौं नेपाली सिने क्षेत्रमा सफल र सुन्दर मानिएका तर कम उचाई भएका नायिकाहरुको । हामीले यो रिपोर्ट गुगललाई बिशेष आधार बनाएर र कलाकारका निकट व्यक्तिहरुको भनाईका आधारमा तयार पारेका हौँ ।
हाइट कम भएका नेपाली यी ६ नायिकाः

बर्षा शिवाकाेटी, दिपा श्री निराैला, बिनिता बराल, निरुता सिंह, केकी अधिकारी र रेखा थापाः

बाँकि हेर्नुहाेस्र भिडियाेमाः

प्रकाशित मिति November 17, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।