२२ बर्षे जवानीमा धपक्क बलेकी उपसना, हेरौ १० तस्बिर

अभिनेता अनमोल केसीसँग फिल्म क्याप्टेनमा का्मर गरेपछि उपासना सिंह ठकुरी निकै चर्चाा चुलियो । फिल्म ‘क्याप्टेन’ बाट अभिनय यात्रा आरम्भ गरेकी उनी त्यसपछि कबड्डी कबड्डी कबड्डीमा देखा परिन् ।


फिल्मले भन्दपनि उनको अभिनय र सुन्दरतालाइ दर्शकले निकै मन पराउछन् । अहिले हरेक निर्माता-निर्देशकको रोजाईमा उनी पहिलो नम्बरमा छिन् ।

उनै, उपासनाले आश्विन ५ गते आफ्नो २२औं जन्मदिन मनाएकि थिइन् । उनकाे जन्मदिनमा उनलाई फ्यानहरूले सामजिक संजालमा शुभकामना दिएका थिए र शुभकाना दिने सबैलाई उनले इन्स्टाग्राममार्फत् धन्यवाद दिएकी थिएकि थिइन ।


क्याप्टेनबाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी उपसना ‘कबड्डी कबड्डी कबड्डी’ पछि जीवन्त अभिनय गर्ने अभिनेत्रीको रुपमा पनि पहिचान बनाउन सफल भइन् । यो फिल्मपछि भने उनले रोकिएको अध्ययन पूरा गर्न एक वर्ष अभिनयबाट टाढा रहकी छन् ।

हालै दर्शकहरु उपासनाको नयाँ फिल्मको प्रतिक्षामा छन् । उनलाई थुप्रै फिल्मबाट अफर अाएपनि उनले कुनैपनि फिल्ममा साइन भने गरिसकेकी छैनन् । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन्, उनले फाेटाे सार्वजिनक गरिरहन्छिन् ।

  1. हेराैँ उनले सामाजिक संजालमा शेयर गरेका थप तस्बिर-                                                                                                                                                                                                                                                

प्रकाशित मिति November 15, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।