यी हुन् महिलामा हुनुपर्ने ३२ गुण, तपाईसँग पनि छ कि ?

धर्म शास्त्र अनुसार कुनै युवतीलाई ३२ गुणले युक्त भएको मानिनु भनेको ऊ पूर्ण रुपमा उत्कृष्ट हुनु भन्ने बुझिन्छ । सामाजिक रुपमा पनि ३२ गुणले युक्त भएको या नभएको भन्दै युवतीको तुलना गर्ने चलन छ ।

विवाहका बेला वर र वधुको चिना मिलाउँदा पनि युवतीको गुणलाई महत्त्व दिइएको पाइन्छ । हिन्दू शास्त्रले कस्ता युवतीलाई ३२ गुणले युक्त भनेको छ त ?

– गु-प्ताङगहरु गुप्त रहनु ।
– सम्पुर्ण शरीर तेजोमय हुनु ।
– शंख समान घाँटी हुनु ।
– सोझो र सिंहको जस्तो चिउँडो हुनु ।
– ३२ वटा दाँत हुनु ।
– चम्किला र टमक्क जोडिएका दाँत हुनु ।
– समान मिलेका दाँत हुनु ।
– बङ्गारा स्वच्छ र सुन्दर हुनु ।

– कुरा समधधमा अडिक रहनु ।
– आँखीभौँका बीच रौँका कोमल र सूक्ष्म रेखा हुनु ।
– मिलेको कपाल हुनु ।
– अल्छी नहुनु ।

– पद्मासनमा बस्दा वृत्ताकार आसनमा हुनु ।
– हातका औँला लामा–लामा हुनु ।
– शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।

– शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।
– काँध पुष्ट, चौडा र गोलो हुनु ।
– पाखुरा राम्ररी फर्कने हुनु ।

– पाखुरा लामा हुनु ।
– औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका
– छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु
– शरीरमा विभिन्न सात सुगन्ध हुनु ।
– हरिणका जस्ता फिला हुनु ।

– अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।
– शरीरमा धेरै र टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।
– चमक्क चम्किने केश हुनु ।
– जिब्रो लामो हुनु ।

– सानो स्वाद लिने शक्ति हुनु ।
– पातलो स्वर हुनु ।
– विभिन्न विषयमा ज्ञानको चासो राख्न खोज्नु ।

– स्वभाव लज्जालु हुनु ।
– दुढ आत्मविश्वास हुनु ।

प्रकाशित मिति November 15, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।