लजालु अञ्जलीले सार्वजनिक गरिन् मोहित पार्ने तस्बिर [फोटो फिचर]

लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अञ्जली अधिकारी पनि कसम छैनन्। अञ्जलीजति सुन्दर छन् त्यति नै राम्रो अभिनिया गर्ने गर्छिन


बोल माया र गलबन्दि गीत सुपरहिट बनेपछि उनले पछाडी फर्केर हेर्नू परेको छैन । उनी मोडलिङमा निरन्तर ब्यस्त छन् ।

उनी सामाजिक संजालमा समेत निकै सकृय छिन् जहाँ उनको लजालु अदाको निकै प्रशंसा हुनेगर्छ । हेरौ उनका केहि यस्ता तस्बिर।

यो पनि पढ्नुस- टिकटक बन्द भएपछि तनावमा निशा।

भारतमा टिकटकसहित ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएसँगै त्यसको प्रत्यक्ष असर देखिन थालेको छ ।सामाजिक संजालमार्फत व्यवसाय गरिरहेका र लोकप्रियता हासिल गरेका प्रयोगकर्ताहरुलाई तनाव भएको छ ।

यसै सिलसिलमा भारतमा टिकटिक मार्फत चर्चा कमाएकी नेपाली मूलकी युवती निशा गुरागाँइलाई टिकटक प्रतिबन्धले ठूलो घाटा पुर्‍याएको छ । बलिउड स्टारकै तुलनामा आफ्नो छबी बनाउँदै गएकी निशाका २ करोड ७९ लाख बढी फलोअर्स छन् ।

भारतमा उनी सबैभन्दा बढी फलोअर्स भएको टिक टक प्रयोगकर्तामा तेस्रो नम्बरमा पर्छिन् । २३ बर्षीया निशाले टिकटकमार्फत लोकप्रियता मात्र होइन राम्रो आम्दानी पनि गर्दै आएकी थिइन ।

‘एन्जल निशु’को उपनामले चर्चित उनलाई टिकटक प्रतिबन्धले तनाव गराएको छ । रियाज अली र आरिश्फा खान भारतमा सबैभन्दा धेरै फलोअर्स भएका व्यक्ति हुन् । लिप म्युजिकमा खुबी राख्ने निशा आमा–बुबा र दाइका साथ मुम्बइ बस्दै आएकी छन् ।

केही समय अघि भिडियोका कारण भारतभर भाइरल भएकी थिइन । उनी इन्स्ट्रागाममा पनि चर्चित छिन ।

प्रकाशित मिति November 15, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।