मोडल तथा कलाकार रक्षा थापा सामाजिक सञ्जालमा खुबै सक्रिय रहन्छिन् । खासगरी उनी सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । फरक फरक स्टाइलमा देखिन रुचाउने रक्षा मण्डला थिएटरमा अभिनय सिकेकी छिन् । समाजशास्त्रकी विद्यार्थी रक्षाले
नाटकमा समेत अभिनय गरेकी रक्षा अभिनय गर्न रुचाउँछिन् । म्युजिक भिडियोमा पनि उनको रुचि छ । यद्यपि फिल्म क्षेत्र उनको रुचिको विषय हो ।
फरक फरक स्टाइलमा देखिन रुचाउने रक्षा मण्डला थिएटरमा अभिनय सिकेकी छिन् । समाजशास्त्रकी विद्यार्थी रक्षाले महिला हिं’साका विषयमा पनि आवाज उठाउने गर्छिन् ।चिन्नेले उनको सुन्दरताको खुलेर तारिफ गर्ने गर्छन् ।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।