बिन्दास सुन्दरी’ एन्जल श्रेष्ठ (फोटो फिचर)

सर्लाही, नवलपुर स्थायी घर भएकी एन्जल श्रेष्ठ सात वर्षदेखि काठमाडौँमा बसेर मोडलिङ गरिरहेकी छिन् । यस क्रममा ४० वटाभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी उनले केही विज्ञापनमा पनि काम गरेकी छिन् ।

अहिलेसम्म तीनटा फिल्ममा अभिनय गरेकी छिन् । पहिलो फिल्म ‘कड्के कमाल के’ प्रदर्शन

उनले अहिलेसम्म तीनटा फिल्ममा अभिनय गरेकी छिन् । पहिलो फिल्म ‘कड्के कमाल के’ प्रदर्शन भइसकेको छ भने ‘गोर्खे’ र ‘लप्पनछप्पन २’ प्रदर्शन हुन बाँकी छन् ।

तस्बिर- सम्पुण वीक्ली

प्रकाशित मिति November 13, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।