२० वर्षमा धपक्क ‘दंगल गर्ल’: एउटा कारण फिल्मलाई गरिन् बाइबाइ, हेराैँ १० तस्बिर

जायरा वसीम २० बर्षमा प्रवेश गरेकी छन् । कलिलै उमेरमा बलिउड करियर सुरु गरेकी जायराको डेब्यु फिल्म आमिर खान अभिनित ‘दंगल’ हो । फिल्ममा उनले पहलमान गीत फोगाटको भूमिका निर्वाह गरेकी थिइन् ।

मुस्लिम केटीको भुमिका निर्वाह गरेकी थिइन् । यो फिल्मबाट उनको हातमा उत्कृष्ट अभिनेत्रीको अवार्ड

उनको अभिनय धेरैले रुचाए । ‘दंगल’कै कारणले उनले राष्ट्रिय पुरस्कार समेत हात पारिन् । त्यसपछि उनले आमिरकै साथ ‘सीक्रेट सुपरस्टार’ मा काम गरिन् । यो फिल्म सुपरहिट बन्यो।

फिल्ममा उनले एक मुस्लिम केटीको भुमिका निर्वाह गरेकी थिइन् । यो फिल्मबाट उनको हातमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत पर्यो ।

फिल्म उद्योग छोड्ने घोषणाको बिषयमा उनले आफू सन्तुष्ट नरहेको, अभिनेत्री भएको कारणले आफू इस्लामबाट टाढा हुदै गएको समेत उल्लेख

त्यसपछि उनी अभिनेत्री प्रियंका चोपडासँग फिल्म ‘द स्काई इज पिंक’मा देखिएकी थिइन् । फिल्मको सुटिङ पुरा भएपछि उनले फिल्म उद्योग छोड्ने घोषणा समेत गरिन् ।

फिल्म उद्योग छोड्ने घोषणाको बिषयमा उनले आफू सन्तुष्ट नरहेको लेखेकी थिइन् । उनले अभिनेत्री भएको कारणले आफू इस्लामबाट टाढा हुदै गएको समेत उल्लेख गर्दै उनले फिल्म उद्योगबाट टाढा भइन्

प्रकाशित मिति November 13, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।