दिव्यांकाको अग्लो ‘वान्की परेको फिगर’मा फिदा भए फ्यान, हेराैँ १६ तस्बिर

भारतीय चर्चित टिभी सिरियल “ये हैं मोहब्बते” की नायिका हुन् दिव्यांका त्रिपाठी । उनी टिभी सिरियलबाट नै निकै चर्चामा आएकी हुन् । दिव्यांकाले भारतीय टेलिभिजन एकाडेमी द्धारा आयोजित धेरै अवार्ड सोमा सर्वश्रेष्ठ अभिनेत्रीको रुपमा छनोट समेत भएकी थिइन् ।

उनले सिरियल ये हैं मोहब्बतेमा निभाएको इशिताको चरित्र बाट यति पपुलर भईन् कि उनी धेरै घरको आईडल बन्न सफल भईन् । उनको जन्म १४ डिसम्बर १९८४ मा भएको हो ।

“न मैं तेरी दुल्हन” सिरियलमा एक दोहरी भूमिका निभाएकी छिन् । उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय

त्रिपाठीले सन् २०१५ मा भोपाल अवार्ड पनि प्राप्त गरी सकेकी छिन् । उनि टेलिभिजनकि सबैभन्दा लोकप्रिय अभिनेत्रीमा गनिन्छिन् । त्रिपाठीले धेरै सिरियलमा अभिनय गरीसकेकी छिन् ।

जुन तस्बिर देखेपछि अधिकांश फ्यानहरूले उनको फिगर देखेर फिदा भएको प्रतिक्रिया

उनले जी टीभीमा “न मैं तेरी दुल्हन” सिरियलमा एक दोहरी भूमिका निभाएकी छिन् । उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

दिव्यांकाले बेला बेलामा आफ्ना हट तस्विर शेयर गरेकी हुन्छिन् हालै पनि उनले निकै बोल्ड अबतारका तस्विरहरु शेयर गरेकी छन् जुन तस्बिर देखेपछि अधिकांश फ्यानहरूले उनको फिगर देखेर फिदा भएको प्रतिक्रिया दिएका छन ।

प्रकाशित मिति November 11, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।