क्युट निता हट निता, हेराैँ १५ तस्विर

नीता ढुङ्गानालाई राम्रो अभिनय गर्ने नायिकाका रुपमा लिइन्छ । तर, चर्चाको हिसाबले नीता कमै चर्चामा आउँछिन् । पछिल्लो समय उनका फिल्म पनि रिलिज भएका छैनन् ।

अरु नायिकाहरु फिल्ममा जम्न नसके म्युजिक भिडियोमा भए पनि अभिनय गर्ने गरे पनि नीता भने म्युजिक भिडियोमा पनि खासै जम्न सकेकी छैनिन् ।

चलचित्र क्षेत्रमा निकै ब्यस्त अभिनेत्री भनेर पनि चिनिन्छ, हुन त ६ बर्षकै उमेरमा टेलिभिजन कार्यक्रम चेतनाबाट

बरु पछिल्लो समय उनी अशोक शर्माले निर्माण गर्न लागेको फिल्म ‘रातो टीका निधारमा’ मा अभिनय गरेकी छिन् ।

सामाजिक सञ्जालमा खासै उपस्थिति नदेखाउने नीताले इन्स्टाग्राममा भने तस्वीरहरु शेयर गर्ने गर्छिन् । नीताले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका केही तस्वीर हामीले यहाँ राखेका छौँ । यी तस्वीरहरुलाई फ्यानले पनि रुचाएका छन् ।

नोटबुक जस्ता फिल्ममा उत्कृष्ट अभिनय गरेर दर्शक तथा फिल्मकर्मीहरुको मन जित्न सफल नायिका निताले त्यसयता भने अन्य धेरै फिल्महरुमा अभिनय

नेपाली नायिका निता ढुंगाना फिल्म मितिनी बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । उनी चलचित्र क्षेत्रमा निकै ब्यस्त अभिनेत्री भनेर पनि चिनिन्छ, हुन त ६ बर्षकै उमेरमा टेलिभिजन कार्यक्रम चेतनाबाट अभिनय यात्रा प्रारम्भ गरेकी निता ढुङगाना नेपाली सिने जगत्मा चाडैनै स्थापित भएकि हुन् ।

मसान, नोटबुक जस्ता फिल्ममा उत्कृष्ट अभिनय गरेर दर्शक तथा फिल्मकर्मीहरुको मन जित्न सफल नायिका निताले त्यसयता भने अन्य धेरै फिल्महरुमा अभिनय गरिसकेकी छन्। उनका फिल्मले निकै चर्चा समेत पाएका छन् ।

फिल्म पञ्चायतबाट उनले अमेरिकाको सान फ्रान्सिस्कोमा सम्पन्न चलचित्र महोत्सवमा उत्कृष्ट अभिनेत्रीका रुपमा ‘सान फ्रान्सिस्को फिल्म अवार्ड’ समेत हासिल गरेकी थिइन्।

फिल्म जगत्मा जसरि निता जम्न सकेकी छन् त्यतीकै मात्रमा म्युजिक भिडियोमा पनि उनी त्यति कै जमेकी थिइन् । उनले पाएकाे दर्शककाे माया सधैँ रहिरहने बताएकी छिन् । उनले पछिल्लाे समय बेलाबेला सामाजिक संजाल मार्फत आफ्ना केहि तस्विर शेयर गर्दै आएकी छिन् ।

प्रकाशित मिति November 11, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।