टिकटक गर्ल रेश्माको लोभलाग्दा ब्युटी लुक्स, हेराैँ १५ तस्बिर

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् । म्युजिकल लभ स्टोरी भनिएको फिल्म ‘यो साइनो मायाको’ खासै चलेन । नर्सिङकी विद्यार्थी रेश्मा उक्त फिल्ममा त खासै जमिनन् बरु उनी सामाजिक सञ्चालबाट चम्किन् ।

म्युजिक भिडियो इन्स्टाको फोटो त ‘भाइरल’ नै भयो । तर पछि उक्त गीतलाई गायक कालीप्रसाद बास्कोटाले विदेशी गीतबाट चोरी

टिकटक भिडियोका माध्यमबाट खुबै चर्चामा आएकी रेश्माका हजारौँ फ्यान छन् । इन्स्टाग्राममा पनि उनका १ लाखभन्दा बढी फलोअर छन् । उनले सामाजिक सञ्जालमा निरन्तर आफूलाई अपडेट राखिरहेकी हुन्छिन् ।

केही समयअघि उनले अभिनय गरेको म्युजिक भिडियो इन्स्टाको फोटो त ‘भाइरल’ नै भयो । तर पछि उक्त गीतलाई गायक कालीप्रसाद बास्कोटाले विदेशी गीतबाट चोरी गरेको भन्ने खुलेपछि गीतको चर्चा कम हुन थाल्यो ।

सामाजिक सञ्जालका माध्यमबाट आफूलाई सेलिब्रेटी बनाएकी रेश्माका केही तस्वीर हेरौँ:

प्रकाशित मिति November 11, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।