साउथ इन्डियन सुपरस्टार नागार्जुनकी बुहारी समान्था रुथ प्रभुले जेएफडब्लु म्याजजिनका लागि बोल्ड फोटो सुट गराएकि थिइन् । त्यो फोटोसुटका लागि उनले दिएका कतिपय अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा व्यापक चर्चा चल्याे ।
’केही दिन भोकै रहन सक्छु तर से*क्सको भोको रहन सक्दिनँ ।’ नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्थाको केहि बर्ष पहिला विवाह
एक प्रसंगमा खाना र से*क्समध्ये एक रोज्न दिँदा उनले से*क्स रोजेपछि सनसनी नै मच्चिएको थियाे ।
[caption id=”attachment_20571″ align=”alignnone” width=
उनले अझै खुलेर भनिन, ’केही दिन भोकै रहन सक्छु तर से*क्सको भोको रहन सक्दिनँ ।’ नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्था केहि बर्ष पहिला विवाह गरेकी हुन् ।
समन्थाको सुन्दरताको चर्चा साउथ इन्डियामा मात्र नभइ पुरा बलिउडमा पनि हुने गर्छ । उनका सुन्दर तस्बिरले समय समयमा सामाजिक तताउने गर्छ ।
हेराै उनका केहि तस्बिर
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।