मन्त्रमुग्ध पार्न्रे नायिका श्रेया कार्कीको ‘हट’ अवतार, हेराैँ १५ तस्बिर

मोडल तथा अभिनेत्री हुन् श्रेया कार्की । केही वर्ष पहिले प्रदर्शनमा आएको फिल्म ‘बागमती’बाट अभिनयमा डेब्यु गरेकी हुन् । उनी थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

श्रेया २०१३ बाट यो फिल्डमा होमिएकी । ‘मिस टिन २०१३’ मा सेकेन्ड रनर अप बिजेता

नवगायिका सृजनाको ‘पवन बनेर’बोलको गीतबाट म्युजिक भिडियो अभिनय सुरु गरेकी श्रेयाले अहिलेसम्म करिब दर्जनाैँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

आफ्नो अध्ययनलाई डिस्टर्ब हुने देखेर फिल्मभन्दा म्युजिक भिडियो अभिनय अगाडि बढाइरहेकी श्रेया २०१३ बाट यो फिल्डमा होमिएकी हुन् । ‘मिस टिन २०१३’ मा सेकेन्ड रनर अप बिजेता भएपछि आफ्नो अभिनयमा रुचि बढेको उनको भनाइ छ ।

उनले टेलिभिजनबाट प्रसारण हुने टेलिशृङ्खला ‘डियर जिन्दगी’मा पनि अभिनय गरिन् । बौद्ध जोरपाटीकी स्थायी बासिन्दा श्रेयाको सुन्दरताको पनि निकै चर्चा हुने गरेको छ । उनको क्युटनेसको निकै चर्चा हुनेगर्छ ।

प्रकाशित मिति November 10, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।