स्विमसुटमा खुलेकी वर्षा (फोटो फिचर)

यसबर्षको गर्मीमा लकडाउनका कारण मानिसहरु घर बाहिर खासै निस्कन पाएनन् । यसैले, स्विमिङ पूलमा रमाउने धेरै मानिसहरुको चाहना यस बर्ष पुरा भएन ।

एक रिसोर्टमा पुगेकी वर्षाले स्विमसुटमा तस्वीर शेयर गर्दै गर्मीलाई बाईबाई गरेकी हुन् । उसो त, गतबर्ष गर्मी नलाग्दै वि’किनी तस्वीर शेयर

काठमाण्डौमा चिसो बढ्न थालेपछि यसबर्षको गर्मी विस्तारै बिदा हुँदैछ । नायिका वर्षा सिवाकोटीले पनि यो बर्षको गर्मीलाई बिदा गरेकी छिन् ।

परिवारसँग एक रिसोर्टमा पुगेकी वर्षाले स्विमसुटमा तस्वीर शेयर गर्दै गर्मीलाई बाईबाई गरेकी हुन् । उसो त, गतबर्ष गर्मी नलाग्दै वि’कि-नी तस्वीर शेयर गरेर वर्षा चर्चामा आएकी थिइन् ।

म्यूजिक भिडियोमा व्यस्त वर्षा समय मिलाएर परिवारसँग रमाउन रिसोर्ट पुगेकी हुन् । दशैं लगतै अमेरिका पुगेकी वर्षा जहाँ अाफ्ना प्रेमि सँग रमाइरहेका तस्बिर चर्चामा छन् । भने यसअघि उनले गर्मि बिदाइ गरेका तस्बिरले निकै चर्चा पाइरहेका छन् ।

प्रकाशित मिति November 10, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।