गीत रेकर्ड गरेर अञ्जुले मनाइन् जन्मदिन, कती बर्षमा पुगिन् उनी ?  हेर्नुहोस् सुन्दर १२ तस्बिर

जन्मदिनको अवसरमा स्कुले वालवालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै आएकी अञ्जु तीन दिनपछि तराई जाने

गायिका अञ्जु पन्तले गीत रेकर्ड गरेर जन्मदिन मनाएकी छिन् । मंगलवार एप्लस स्टुडियोमा भेटिएकी अञ्जु गीत रेकडिङको तयारीमा थिइन् । ‘तीनवटा जति गीत आज रेकर्ड गर्ने कार्यक्रम रहेको छ ।’ उनले भनिन् । रेकडिङ स्टुडियोमै उनका केही शुभचिन्तकहरु केक लिएर पुगेका थिए । राती १२ वजे उनलाई परिवारका सदस्यले विषेश केक ल्याएर वीस गरेका थिए । परिवारका सबैजना जम्मा भएर केक काट्दा रमाईलो अनुभुति भएको उनको भनाई थियो । जन्मदिनको अवसरमा स्कुले वालवालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै आएकी अञ्जु तीन दिनपछि तराई जाने भएकी छिन् । ‘तराईका वालवालिकालाई शैक्षिक सामग्री र लत्ता कपडा बाँड्ने योजना बनाएको छु । पर्सि तिर जान्छु ।’ उनले भनिन् ।  हाल अन्जु ३८ बर्षमा लागेकी छन्

हेराै उनका अाकर्षक तस्बिरः

 

प्रकाशित मिति June 25, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।