छातीमा टाटु, ‘नाइटो’मा गहनाः निकै हट रूपमा सुष्मा, हेराैँ १० तस्बिर

‘मेरो एउटा साथी छ’ डेब्यु गरिन् । उनले चलचित्र ‘बि’न्दास’, ‘बाउन्सर’, ‘लू’ट’, ‘साली कसको भेनाको’ लगायत चलचित्रमा अभिनय

हट एण्ड ग्याल्यमरस नायिका हुन्– सुष्मा कार्की । उनले नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ बाट आफ्नो करियरको सुरुवात गरेकी हुन् ।

उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् भने पछि उनले मोडलिङ्ग सफलता पाएपछि चलचित्र ‘मेरो एउटा साथी छ’ डेब्यु गरिन् । उनले चलचित्र ‘बिन्दास’, ‘बाउन्सर’, ‘लूट’, ‘साली कसको भेनाको’ लगायत चलचित्रमा अभिनय गरी सकेकी छन् ।

दर्शकहरु उनलाई नायिका भन्दा ‘आइटम गर्ल’को रूपमा बढी रुचाउछन् । उनी हिजोआज चलचित्रमा भन्दा पनि विदेशी कार्यक्रममा बढी व्यस्त हुन्छिन् । पछिल्लो समय स्वीमिङ पुलका तस्वीरका कारण उनी चर्चामा आएकी थिइन् ।

उनले केहि पहिला ना’इटो छेडेको भिडियोले निकै चर्चा पाएको थियो भने उनले छातीमा खो’पेको टाटुले लामो समयदेखि चर्चा पाएको छ ।

प्रकाशित मिति November 9, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।