यी २५ बर्षीय युवतीको अनौठो अफर: मलाई गर्भवती बनाउ, ६३ हजार लैजाउ

हाम्रा वरिपरी हरेक दिन नयाँ र अनौंठा घ’टनाहरु भइरहेका हुन्छन् । हामीले केही घ टनाहरुलाई नजर अन्दाज गर्छौ तर केही हाम्रो नजरमा पर्छन । यस्तै दुनियाँमा कुनै मानिसको अचम्मका चाहना हुन्छ ।

‘मलाई ग’र्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु । ५ सय युरो भनेको नेपाली लगभग ६३ हजार

रोमानियाकी एक २५ वर्षीया युवती एडेलिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याएकी छिन् । उनले कुनै अद्भुत काम गरेर विश्वको ध्यान आकर्षित गरेकी हैनन् कि उनको आश्चर्यचकित पार्ने चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् ।

बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्, ‘मलाई ग’र्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु । ५ सय युरो भनेको नेपाली लगभग ६३ हजार रुपैयाँ हो ।

यो पनि- सविनसँग अमेरिकामा वर्षाको प्रेम

नायिका वर्षा सिवाकोटी दशैंको टिका थापेर अमेरिका उडिन् । उनी, अमेरिका पुगेको दुई साता भैसकेको छ । अमेरिकामा रहेकी वर्षाले सामाजिक संजालमा घुमफिरको तस्वीर पोष्ट गरेको देख्न सकिन्छ । कोरोना भाइरसका कारण उकुसमुकुस भएकी वर्षा अमेरिका पुगेर खुलेकी छिन् ।

उनै, वर्षाले अमेरिकामा रहेका आफ्ना प्रेमी सविनजंग थापासँगको भेटघाटको तस्वीर पनि इन्स्टाग्राममा शेयर गरेकी छिन् । भेटघाटमा वर्षाको लागि सविनसँगले गीत गाएको देख्न सकिन्छ । वर्षाले सामाजिक संजालमा शेयर गरेको तस्वीरले उनीहरुको भेटघाट विशेष भएको वुझ्न सकिन्छ ।

वर्षाले आफू विशेष कामले अमेरिका आएको र सो समयमा सविनसँगसँग भेटघाट गरेको बताएकी छिन् । सविनसँग र वर्षाको चिनजान भएको डेढ बर्ष भयो । यस भन्दा अगाडि अमेरिका पुग्दा वर्षा र संजिवको प्रेमको खबर बाहिरिएको थियो ।

प्रकाशित मिति November 8, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।