महिला कपडा खोलेर सुत्नुका अचम्मका ७ फाइदा

महिलाहरू निर्वस्त्र अर्थात ब्रा र पे’न्टी खोलेर सुतेमा फाइदा हुने अध्ययनले देखाएको छ । दिनमा ब्रा र पे’न्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक हुने अध्ययनको निष्कर्स छ ।

अध्ययनका अनुसार भित्री व’स्त्र खोलेर सुत्नुका केही फाइदा

आराम हुन्छ-
ब्रा र पे’न्टी लगाएर सुत्दा रक्त-सञ्चार र श्वासप्रश्वा’समा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ ।

पसिना आउँदैन-
भित्रि वस्त्र लगाएर सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।

दा’ग बस्दैन-
ब्रा र पे’न्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भ’वती अथवा स्त’नपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।

गहिरो निद्रा–
ब्रा र पे’न्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।

क्या’न्सरको जोखिम कम–
कँसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्त’नको क्या’न्सर लाग्ने ‘जोखिम’ बढी हुन्छ । कँसिलो ब्राले स्त’न वरिपरिको भागमा र’क्तसञ्चार सुचारु हुन दिँदैन । जसले गर्दा क्या’न्सरको जोखिम बढ्छ ।

स्त’नस’म्बन्धी रो’ग लाग्दैन–
टाइट ब्रा लगाएर सुत्ने महिलामा स्त’न सुनिने, स्त’नमा पानी जम्नेजस्ता सम’स्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो सम’स्या देखिँदैन ।

र’क्तस’ञ्चार सुचारु –
ब्रा पे’न्टी कसिलो हुने भएकाले यसले र’क्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य सम’स्या निम्त्याउन सक्ने ‘खतरा’ हुन्छ ।

यो पनि- यी युवतीले किन गरिन् कुकुरसँग धुमधाम विबाह ?

तपाईले कहिल्यै कुकुरसँग विबाह गर्ने परम्पराका बारेमा देख्नु वा सुन्नु भएको छ ? तर यस्तै अचम्मको घटना भएको छ ।

भारतको छत्तीसगढको कोरबा जिल्लामा एक महिलाले कुकुरसँग विवाह गरेर संसारभार भाइरल बनिरहेकी छिन् । कोरबा जिल्लामा आदिवासी मुन्डा समाजमा एक अनौठो परम्परा चल्दै आइरहेका कारण उनले यो परम्परालाई नै निरन्तरता दिएको बताइन्छ ।

कुकुरलाई खानेकुरा दिएर उक्त रात जाग्राम नै बसेर कुर्ने प्रचलन छ । दुलाहा दुलहीको रेखदेखको जिम्मवारी समाजले नै गर्ने परम्परा

खासमा यो काम ति महिलाले ग्रह दोष मेटाउनको लागि कुकुरसँग विवाह गरेकी हुन् । मकर संक्रान्तिको अर्को दिन साना बच्चासहित पाँच वर्षका ८ बच्चाको विवाह गर्ने परम्परा रहीआएके छ । जहाँ दुलहा र दुलहीको रुपमा कुकुरको बच्चा राख्छन् र गीता पाठ गर्ने प्रचलन छ ।

जहाँ कुकुरलाई खानेकुरा दिएर उक्त रात जाग्राम नै बसेर कुर्ने प्रचलन छ । दुलाहा दुलहीको रेखदेखको जिम्मवारी समाजले नै गर्ने परम्परा छ । यो परम्परा निभाउँदा बच्चामा भएका सबै नराम्रा ग्रह दोष मेटिने बिश्वास स्थानीयले गरेपनि पछिल्ला दिनमा यसको विरोध पनि हुँदै आइरहेको छ ।

प्रकाशित मिति November 8, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।