बलिउडका यी ३ फ्लप नायक, तर कसरी भेटे अप्सरा जस्तै श्रीमती

बलिउड फिल्म नगरी जहाँको चर्चा संसारभर हुन्छ । बलिउडमा केहि कलाकार सामान्य मेहनतमा पनि चर्चित बन्न सफल भएभने भने कोहि अत्याधिक परिश्रम गर्दा पनि सफल हुन सकेनन्।

केहि नायक जो फिल्ममा हिट हुन सकेनन् तरपनि जसले निकै सुन्दर र धेरै गुणले भरिपूर्ण श्रीमती फेला पारे ।

अफताब शिवदासानी

अफताव बलिउडमा चल्न सकेनन् । उनि बालकलाकारको रुपमा बलिउडमा काम गरिसकेता पनि नायकको रूपम भने उनि फ्लप साबित भए । अफताबले निन दुसंजसँग विवाह गरे। सुन्दरताको मामलामा निन कुनै नायिका भन्दा कम छैनन्। बलिउडमा पनि उनको सुन्दरताको चर्चा हुन्छ ।

अभिषेक बच्चन

अभिषेक बच्चनका पिता अभिनेता अमिताभ बच्चनलाइ बलिउडमा महानायकका रूपमा चिनिन्छ । तर अभिषेक भने बलिउडमा खास हिट हुन सकेनन् । उनले धेरै फ्लप चलचित्र दिएका अभिषेकले बिश्व सुन्दरी समेत भएकी चर्चित नायिका ऐश्वर्या रायसँग बिवाह गरे । भैसकेकी ऐश्वर्या बलिउडकै सबै भन्दा सुन्दर नायिकाको रुपमा चिनिन्छिन् ।

वत्सल सेठ

फिल्म ‘टार्जन द वन्डर कार’ बाट डेब्यु गरेका वत्सलले बलिउडमा फ्लप नै भए । बलिउडम फ्लप बने पनि टेलिभिजन कार्यक्रममा भने उनि चर्चामा रहे। उनै फ्लप नायकले भने निकै सुन्दर जीवन साथी पाए । उनको विवाह तंनुश्री दत्ताकी बहिनी इशिता दत्तासँग भयो । उनि निकै सुन्दर समेत छिन् ।

प्रकाशित मिति November 8, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।