हट सुन्दरी सपनाको सेक्सी ‘फिगर’मा युवाहरू फिदा, हेराैँ १० तस्बिर

मोडलिङ्गतर्फ करियर बढाइरहेकी गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री सपना व्यास पटेल

भारतीय मिडियाका अनुसार बलिउडमा एउटी निकै हट एण्ड से क्सी युवतीको बारेमा चर्चा हुने गरेकाे छ । उनी सन्नी लियोन भन्दा पनि धेरै कामुक र बोल्ड देखिने भारतीय मिडियाकाहरूकाे दावि रहेकाे छ ।

उनि हुन् मोडलिङ्गतर्फ करियर बढाइरहेकी गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री सपना व्यास पटेल । उनी एक फिटनेस ट्रेनर पनि हुन् । उनी पहिला निकै मोटी थिइन् । त्यसपछि उनले कडा परिश्रम गरेर ३० किलो ताैल घटाइन् । त्यसपछि उनको फिगर र सुन्दरताको पुरा बलिउड भर चर्चा हुन थाल्यो ।

उनका निकै हट तस्बिर भाइरल हुन थाले । उनलाइ बलिउड नायिका सनिसँग तुलना गरेर चर्चा समेत भयो । उनै सपनाको समाजिक संजालमा समेत चर्चा भइरहन्छ ।

प्रकाशित मिति November 7, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।