राखी सावन्तका हनिमुनका निकै ‘बोल्ड’ लुक्सले पिट्यो तहल्का, हेर्नुहोस् १२ तस्बिर

एजेन्सी– फिल्म इन्डष्ट्रिकी कन्ट्रोभर्सी क्विनको नामले चर्चित बलिउड आइटम गर्ल राखी सावन्त प्रायः सधै चर्चामा हुन्छिन् । ‘बोल्ड’ अवतारका कारण बढी चर्चामा हुन्छिन् राखि। गतबर्ष उनि विवाहका कारण बढी चर्चामा आइन । उनले एक एनआरआइसँग गुपचुपममै विवाह गरेको विषयले उनको चर्चा चुलिएको थियो ।

राखीले ३६ वर्षीय एनआरआइ रितेशसँग विवाह गरेकी हुन् । रितेश युरोपमा बसेर व्यापार गर्छन् । राखीले रितेशसँग हिन्दु र इशाई दुबै संस्कारबाट विवाह गरेकी हुन् । उनीहरुले कोर्ट म्यारिज पनि गरिसकेका छन् ।राखीको विवाहमा उनका परिवार र आफन्त मात्र उपस्थित थिए । जहाँ तस्वीर खिच्न पनि बन्देज लगाइएको थियो ।

त्यस्तै केहि महिना अघि चीनमा कोरोना भा इरस बढीरहदा उनि चिन पुगेकी थिइन । राखी चीन पुगिन र त्यहाँबाट कोरोना भा’इरसलाई न’ष्ट गर्ने दाबी समेत गरिन् । जुन बिषयले समाजिक संजालमा निकै चर्चा पायो ।

राखी आफ्ना विभिन्न क्रियाकलापका कारण सधैं चर्चाको केन्द्रमा रहिरहन्छिन् । राखी सोसल मिडियामा निकै सक्रिय छिन् र इन्स्टाग्राममा उनी आफ्नो भिडियो र फोटोमार्फत् प्रशंसक सामू आफ्नो मनको कुरा साझा गर्ने गर्छिन् । उनले समय समयमा निकै ‘बो-ल्ड’ तस्बिर शेयर गरिरहन्छिन ।

उनका गतबर्षका हनिमुनका बो-ल्ड तस्बिर अझैपनि चर्चामा छन् जहाँ उनी रातो ड्र्रेसमा निकै खुलेकी थिइन् । उनका निकै ह-ट तस्बिर देखेर धेरैले जि-ब्रो नै काढेका थिए

हेराै सामाजिक संजालमा चर्चित उनका केहि नयाँ पुराना तस्बिर –

प्रकाशित मिति November 7, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।