अर्काकी श्रीमतीलाई भगाएर बिहे गरेका थिए बलिउडका अभिनेता सञ्जय दत्तले (तस्बिरहित)

पहिले पनि मान्यताले पहिले मिराज उर रहमान शेखसगँ विवाह

फिल्म रक्कीबाट बलिउडमा डेब्यु गरेका चर्चित अभिनेता सञ्जय दत्त २९ जुलाई १९५९मा अभिनेता सुनील दत्त र अभिनेत्री नर्गिसका छोराका रूपमा मुम्बईमा जन्मिएका हुन् । सञ्जयले बलिउडमा बालकलाकारका रूपमा पाइला राखेका थिए । १९७२मा बनेको रेस्मा और सेरा फिल्ममा बालकलाकार भई अभिनय गरेका उनले ३१ वर्षको फिल्मी करिअरमा उनले थुप्रै हिट फिल्ममा अभिनय गरेका हुन् ।

उनले दोस्रो विवाह सञ्जय दत्त सगँ गरीन् तर सञ्जय र मान्यताको विवाह हुदाँ उनीहरु दुई बीचको सम्बन्ध बिच्छेद भएको भने थिएन

धेरै फिल्ममा अभिनय गरेर दर्शकको मन जित्न सफल भएका उनले मान्यता संँग विवाह गरेका हुन् । यस भन्दा पहिले पनि मान्यताले पहिले मिराज उर रहमान शेखसगँ विवाह गरेकी थिइन् । शेखले उनलाई सुख नदिएको भन्दै फेरी उनले दोस्रो विवाह सञ्जय दत्त सगँ गरीन् तर सञ्जय र मान्यताको विवाह हुदाँ उनीहरु दुई बीचको सम्बन्ध बिच्छेद भएको भने थिएन । यहि कारणले गर्दा सञ्जय र मान्यताको विवाह अबैध मानिदै गयो ।

प्रकाशित मिति June 25, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।