७१ वर्षीया सुन्दरीको अचम्मलाग्दो ‘फिगर’, हेर्नुहोस् १२ तस्बिर

फोटोले अधिकांशलाई झुक्याउँछ । फोटो हेर्दा कसैलेपनि उनी ७१ वर्ष पुगेको कल्पना पनि गर्न सक्दैन । तैपनि पत्याउन बध्य हुनुपर्छ

विश्वप्रसिद्ध फेसन डिजाइनर भेरा वाङको तन्दुरुस्ती र उमेर तुलना गर्दा धेरैजसो अचम्ममा पर्छन् ।केहि पहिला ७१ औं जन्मदि न मनाएकी भेराले इन्स्टाग्राममा शारीरिक व्यायाम गर्दै गरेको आफ्नो फोटो पोस्ट गरेकी थिइन् । जुन फोटो निकै भाइरल बन्यो ।

उनि कालो स्पोर्टस् ब्रा र हरियो लेंगिन्समा उनले पोस्ट गरेको फोटोले अधिकांशलाई झुक्याउँछ । फोटो हेर्दा कसैलेपनि उनी ७१ वर्ष पुगेको कल्पना पनि गर्न सक्दैन । तैपनि पत्याउन बध्य हुनुपर्छ उनि ७१ बर्षमा हिडिरहेकी छिन् ।

उनको जन्मदिनमा धेरै सेलिब्रिटीले उनलाई जन्मदिनको शुभकामना दिए । अस्ले ग्रामदेखि किम कार्दशियनसम्मका सेलिब्रिटीले उनले तयार पारेको डिजाइनको पहिरन लगाउँछन् ।

भेराले आफ्नो शरीरलाई व्यायामबाट झण्डै जिरो फिगरजस्तो बनाएकी छन् । उनको फिटनेसबारे थुप्रै मिडियाले अन्तर्वार्ता समेत लिएका छन् । उनले कसरी फिट रहने भन्नेबारे प्रशंसकलाई टिप्स समेत दिने गरेकी छन् ।

थुप्रै फ्यानले उनलाई कसरी फिटनेस कायम राख्ने भनेर जिज्ञासा राख्छन् ।

प्रकाशित मिति November 6, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।