मोडल सारिका केसीका भुतुक्कै पार्ने ब्युटी लुक्स, हेराैँ १७ तस्बिर

सरिका केसि लोकदोहोरीकी चर्चित मोडेल हुन उनले अभिनय गतेका धेरै गितहरु दर्शकको मनमुटु भित्र बस्न सफल भएका छन।

चर्चित नेपाली लोक दोहोरी क्षेत्रका निकै चर्चित गायक पुस्कल शर्माको “स ति प्रथा” बोलको मा’र्मिक गीत गाएरै दर्शक रु वाउन सिपालु गायक पुस्कल शर्माको धेरै गीतले दर्शकलाइ रु’वाउछ। यो गितमा सरिकाले गरेको अभिनयले धेरै लाइ रुवाएको थियो।

सरिकाले यो गित मार्फत आफ्नो श्रीमान गु माएकी श्रीमतीको अबस्था कस्तो हुन्छ भन्ने कुरा लाइ पर्दामा जस्ताको तस्तै चित्रण गरेकी थिइन।

आफैले स्वर दिएको गीतमा उनलाइ साथ दिएकी थिइन बिष्णु माझिले । यस्तै यस्तै मर्मिक धेरै गितहरु मा अब्बल अभिनय गरेर दर्शकहरु को मन जित्न सफल छन सरिका ।

उनी सामाजकि संजालमा पनि निकै सक्रिय छन । समाजिक संजालमा निकै सुन्दर तस्बिर शेयर गरेकी हुन्छिन् । उनलाइ फ्यानहरूले सुन्दरता र फिगरको निकै प्रशंसा गरिरहेका हुन्छन् ।

हेरौ सामाजिक सन्जालमा धेरैले मन पराएका उनका सुन्दर तस्बिर

प्रकाशित मिति November 5, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।