इजरायलकी महिला सैनिक ओरिन जुली चर्चामा छिन् । उनलेआफ्नो देशको हातह’तियारसम्बन्धी कानुन अमेरिकाको जस्तो हुनुपर्ने टिप्पणी गरेपछि उनी चर्चामा आएकी हुन् ।
उनका स्टाइलिश तस्वीर देख्दा यो भन्न मु’स्किल छ कि यति सुन्दर युवती यति ख’तरनाक पनि हुन सक्छिन्
३ वर्षसम्म इजरायलको डिफेन्स डिपार्टमेन्टमा ल’डाकू सैनिकको रुपमा काम गरेकी ओरिन जुलीलाई ब’न्दुककी रानी भनेर पनि चिनिन्छ । अहिले भने उनले सैन्य सेवा छाडिसकेकी छिन् ।
जुलीका तस्वीर हेर्दा उनी मोडल वा अभिनेत्री हुन् भन्ने लाग्छ जुलीले एक ह’तियार उत्पादन कम्पनीको लागि मोडलिङ
जुली पूर्णरुपमा प्रशिक्षित सैनिक हुन् । तर, उनका स्टाइलिश तस्वीर देख्दा यो भन्न मु’स्किल छ कि यति सुन्दर युवती यति ख’तरनाक पनि हुन सक्छिन् । जुलीका तस्वीर हेर्दा उनी मोडल वा अभिनेत्री हुन् भन्ने लाग्छ ।
अहिले जुलीले एक ह’तियार उत्पादन कम्पनीको लागि मोडलिङ पनि गर्दैछिन् । यो कम्पनीको लागि उनले गरेको फोटोशूट चर्चामा छ ।
हेरौं उनका फोटोहरु –
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।