फ्यानको धड्कन बढाउने सुरविनाका ‘बोल्ड’ अवतार, हेराैँ १३ तस्बिर

नायिका सुरविना कार्की फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली दर्शकले उनलाई अब फिल्म ‘लप्पन छप्पन २’ मा शीर्ष भूमिका देख्न सकिन्छ ।

फिल्मका अलावा सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बो’ल्ड तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई प्रायः बो’ल्ड अवतारमा निरन्तर नयाँ नयाँ पोजमा देखिइरहन्छिन् ।

बलिउडमा करिअरको खोजीमा मुम्बईमा रहेकी सुरविनाले केही नेपाली फिल्ममा पनि अभिनय गरेता पनि फिल्मले भन्दा उनलाई आफ्नो बोल्डनेसले धेरै दर्शकमाझ चिनएको छ ।

उनलाइ सामाजिक संजालमा उनको तस्बिरको र फिगरको निकै प्रशंसा गरेर प्रतिक्रिया बर्षिरहेका हुन्छन् । कतिपयले त नेपाली समाजमा पच्न नसक्ने फोटोशुट गरेको भनेर अालोचना समेत गर्छन ।

जे होस उनको बो-ल्डनेसको प्रशंसा गर्नेको कमि भने छैन ।

प्रकाशित मिति November 4, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।