आमिर खानकी छोरी इराको जंगलमा ‘कामुक’ अवतार (फोटो फिचर)

बलिउड सुपरस्टार आमिर खानकी छोरी इरा खानको तस्विर बेला-बेलामा सामाजिक संजालमा भाइरल भैरहन्छ । यसैको निरन्तरता स्वरूप उनका केहि तस्वीरहरु इन्टरनेटमा भाइरल भएका छन्, जुन अत्यन्तै बोल्ड रहेका छन् ।

इरा ‘डेब्यु प्रकोजेक्ट’का कारण चर्चामा छिन् ।‘मेडिया’ नामको नयाँ प्रोजेक्टका लागि उनको नाम समाचारमा छाइरहेको हो । यससँगै पछिल्ला दिनमा सामाजिक सञ्जालमा उनको हर्क’तले धेरैलाई चकित तुल्याएको छ । उनले इन्स्टाग्राममा पोस्ट् गरेका तस्बिरका कारण उनको चर्चा बढेको छ ।

उनका ती तस्बिरमाथि धेरैले टिकाटिप्पणी गरेका छन् । उनले फोटोसूट गराएका ती तस्बिर असामान्य प्रकृतिका भन्दै धेरैले नकारात्मक टिप्पणी पनि गरेका छन् । फिल्ममा नआउँदै यसरी सामाजिक सञ्जालमा ‘स्टार’ बनेको भन्दै केहीले उनलाई व्यंग्य समेत गरेका छन् ।

इरा आमिरकी पहिलो पत्नी रिना दत्ततर्फकी छोरी हुन् । ।

प्रकाशित मिति November 2, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।