बलिउडका ६ मोटी नायिकाको यस्तो छ ‘सेक्सी’ फिगर यात्रा [तस्बिरसहित]

नायिका भूमी पेद्नेकरले आफ्नो शरिरको तौलमा ल्याएको परिवर्तनले बलिउडमा धेरैलाई चकित बनायो। ‘दम लगाके हैसा’बाट बलिउडमा डेब्यु गरेकी उनी फिल्ममा शारिरिक रुपमा भद्दा अवतारमा देखिएकी थिइन्।

फिल्म सकिए लगत्तै उनले आफ्नो शरिरको २७ किलोग्राम तौल घटाएकी थिइन्। अहिले उनलाई पातलो रुपमा देख्नेहरुले सामाजिक सञ्जालमा उनले फिल्मको लागि गरेको मिहेनतको तारिफ गरिरहेछन्।

आलिया भट्टको से क्सी लुक्स अहिले चर्चामा छ। फिल्म डेब्यु अघिको उनकै फि गर जिरो हैन टुनटुन थियो। फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मा लगभग जिरो फिगरमा उनलाई देख्दा धेरै छक्क परे।

करिना कपूर जो जिरो फि गर बनाएको कारण चर्चामा आइन्। उनले पनि लामो कसरत पछि शरिरको तौल घटाएकी थिइन्। योगा र डाइटले आफ्नो शरिर घटेको बताउने उनी एक समय ७० केजीसम्म पुगेकी थिइन्।

अभिनेत्री हुन् सारा अलि खान पहिला निकै मोटि थिइन् । उनि पहिला ९६ किलोको मोटी रहेको बताएकी छिन् । उनले पहिला पढाइमा मात्र ध्यान दिदा यसरी मोटाएको र कडा ब्यायम गरेर ताैल घटाएको बताएकी छिन् ।

९० किलो रहेकी सोनम कपूरको तौल अहिले ६० किलो मात्र छ। अहिले पनि ‘मोटी’ भनेर चिनिने अभिनेत्री हुन् सोनाक्षी सिंहा।

उनले फिल्म दबङ्ग पछि २६ किलो तौल घटाएकी थिइन्। अर्की अभिनेत्री परिणिती चोपडाले आश्चर्यजनकरुपमा शरिरको तौल घटाएर जम्बो कोकको साइजबाट कोक फिगरमा आएकी छिन्।

प्रकाशित मिति November 1, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।