विवाह भएको ९ वर्षपछि थाहा पाइन् उनी महिला होइन पुरुष रहिछिन्

हामिले घटनाहरु धेरै भारतमा भएकाे सुनेका छाैँ । त्यस्तै ३० वर्षकी एक महिला सामान्य जीवन बिताइरहेकी थिइन् । उनको विवाह भएको ९ वर्ष भइसकेको थियो । तर, एक दिन उनी च’कित परिन् जब उनलाई थाहा भयो, उनी महिला होइन पुरुष हुन् ।

यस्तो क्यान्सर थियो जुन पुरुषहरुलाई मात्र हुन्छ । सबैभन्दा आ’श्चर्यजनक कुरा त के भने यी महिलाकी २८ वर्षीया बहिनी पनि पुरुष थिइन्

यो जानकारी उनले त्यतिबेला पाइन् जब उनी पेट दु-खेपछि उपचारको लागि अस्पताल गएकी थिइन् । डाक्टरले जाँचपछि उनलाई क्या’न्सर भएको बताए । यस्तो क्यान्सर थियो जुन पुरुषहरुलाई मात्र हुन्छ । सबैभन्दा आ’श्चर्यजनक कुरा त के भने यी महिलाकी २८ वर्षीया बहिनी पनि पुरुष थिइन् र उनलाई पनि यसबारे कुनै जानकारी थिएन ।

हिन्दूस्तान टाइम्सका अनुसार यी दुवै दिदीबहिनीलाई ए’न्ड्रोजेन इ’न्सेन्सिटिभिटी सि’न्ड्रोम (ए’आइएस) नामको स’मस्या भएको डाक्टरले बताएका छन् । एआइएस एक विशेष र दु’र्लभ किसिमको स्वास्थ्य स’मस्या हो जसमा मानिस ज’न्मिँदा उसका जी’नहरु पुरुषका हुन्छन् तर शरीर महिलाको जस्तै गरी विकसित हुन्छ ।

उनको आवाज, शरीरको बनावट, बाहिरी अं’ग सबै महिलाकै छन् । तर, उनको शरीरभित्र यू’ट्रेस (पा-ठेघर) र ओभरिज (महिला अ-ण्डकोष) छैन

पश्चिम बंगालको बी’रभूमकी यी महिला ९ वर्षदेखि विवाहित छिन् । पेट दुखेपछि उनी सुभाषचन्द्र बोस क्या’न्सर अस्पतालमा उपचारको लागि गएकी थिइन् । अस्पतालका डाक्टर अनुपम दत्ता र डा. सौमेन दासले जाँच गरेपछि थाहा पाए कि उनी वास्तवमा पुरुष थिइन् ।

डाक्टरका अनुसार बाहिरबाट हेर्दा उनी पूर्ण रुपमा महिला हुन् । उनको आवाज, शरीरको बनावट, बाहिरी अं’ग सबै महिलाकै छन् । तर, उनको शरीरभित्र यू’ट्रेस (पा ठेघर) र ओभरिज (महिला अ ण्डकोष) छैन । यहाँसम्म कि उनको कहिल्यै पनि महिनावारी समेत भएको छैन । डाक्टरहरुका अनुसार उनलाई टे’स्टिक्युलर क्यान्सर भएको छ जो पुरुषहरुलाई मात्र हुन्छ ।

अहिले बि’रामीको कि’मोथेरापी भइरहेको छ । जाँचमा यी महिला, उनकी बहिनी र उनका दुई सा’नीमामा पनि यही समस्या

यी महिला जुन दु’र्लभ स्थितिमा छिन् त्यो समस्या २२ हजार जनामा एक जनालाई मात्र हुन्छ । यीमहिलामा पुरुष अ’ण्डकोष छन् जो उनको शरीरभित्र छन् । यही अ’ण्डकोषमा क्या’न्सर भएको छ । टे’स्टिक्युलर क्या’न्सरलाई से’मिनोमा पनि भनिन्छ ।

यी महिलामा आम महिलाको जस्तै सबै बाहिरी प्र’जनन अं’ग छन् तर उनी आमा बन्न सक्दिनन् ।डाक्टरहरुले उनी पुरुष भएको पुष्टि गर्नको लागि क्या’रियोटाइपिङ टे’स्ट गराएका थिए । यो परीक्षणमा व्यक्तिको क्रो’मोजोमको जाँच गरिन्छ । जाँचमा उनको क्रो’मोजोम ए’क्सवाइ भएको पाइयो ।

यो पुरुष क्रो’मोजोम हो । महिलामा ए’क्सएक्स क्रो’मोजोम हुन्छ । अहिले बि’रामीको कि’मोथेरापी भइरहेको छ । जाँचमा यी महिला, उनकी बहिनी र उनका दुई सा’नीमामा पनि यही समस्या रहेको पाइएको छ ।डाक्टरका अनुसार यो समस्या जीनमा नि’र्भर गर्ने भएकोले उनको परिवारमा वं’शाणुगत रुपमा यो स’मस्या देखिएको छ ।

यो पनि- महिलालाई विवाहपछि हुनेछ यस्ता ५ कुराको पछुतो

धेरै जसो महिला विवाहपछि नयाँ परिवेशमा आफूलाई लैजाने गर्दछन्।यसमा धेरै जसो महिला यस्ता हुन्छन् । पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ। आउनुहोस् जानौँ विवाहपछि प्राय महिलालाई कुरा कुरामा पछुतो हुने गर्दछ।

पूर्व पति वा प्रेमसँग तुलना: पूर्व प्रेम वा पतिसँग तुलना गर्नु हुँदैन्। विवाहपछि महिलाका अघि विभिन्न समस्या आउने गर्दछन्, तब उनीहरुलाई महशुस हुने गर्दछन् की यो भन्दा बरु पूर्व प्रेम पति भएको भए राम्रो हुने थियो । यस्तो अवस्थामा महिला आफ्नो विवाहको फैसलामा पछु’तो मान्ने गर्दछन्।

बच्चा बनाउन हतार: विवाह गर्ने वित्तिकै युवतीमा बच्चा जन्माउने दवाब आउन सुरु हुन्छ। अरु यसका लागि युवती तयार नहोस्, तर कुनै न कुनै बहानामा उसले यो कुरा सुन्नु पर्दछ। हरेक दिन बच्चाको कुरा सुन्दा उनीहरुलाई विवाह गरेकोमा पछुतो हुने गर्दछ।

सेल्फ टाइम: विवाहपछि महिलाले पतिसँग सँगै परिवारलाई पनि समय दिनु पर्ने हुन्छ। उनीहरुमाथि यति धेरै जिम्मेवारी आउने गर्दछ की उनीहरु आफूलाई समय दिन पाउँदैनन्। जसबाट दिक्क भएर उनीहरुमा विवाह गरेकोमा कहिलेकाही प’छुतो मान्ने गर्दछन्।

पर्सनल स्पेन: हर कोहीको जीवनमा पर्सनल स्पेन आवश्यक हुने गर्दछ। यदी हामीले विवाहको कुरा गरौँ भने उनीहरुलाई यस्तो जीवनका लागि समयनै मिल्दैन्। जब उनीहरुलाई आफ्नो चीज गर्ने मौका नै मिल्दैन् तब उनीहरुलाई विवाह गरेमा पछुतो हुने गर्दछ।

आफैलाई परिवर्तन: विवाहपछि महिलालाई धेरै सम्झौता गर्नुपर्ने हुन्छ। उनीहरुले हरेक स्थितीमा आफूलाई फिट राख्ने प्रयास गर्नु पर्ने हुन्छ। यी सबै कुरालाई लिएर कहिलेकाही दिक्क हुने हुँदा उनीहरु विवाह गरेकोमा पछुतो मान्ने गर्दछन्।

प्रकाशित मिति October 30, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।