घरमै ‘बोल्ड’ बनेकी अदितीका हेराैँ १० तस्बिर

नेपाली अभिनेत्री तथा मोडल हुन् अदिती बुढाथोकी । उनले नेपाली फिल्म कृ बाट डेब्यु गरेकि हुन्। उक्त फिल्ममा अनमोल केसीसँगको उनको जोडीले निकै चर्चा कमाएकाे थियाे ।

मुम्बइमा बसेर बलिउडमा संघर्ष गरिरहेकप् नायिका अदिती वुढाथोकी हाल नेपालमा छिन । उनि एक चलचित्रको छायांकनका लागि नेपाल आएकी थिइन् । तर, चलचित्रको घोषणा हुनु अगाडि नै नेपालमा लकडाउन भयो ।

उनै अदितीले सामाजिक संजालमा त दैनिक नयाँ नयाँ पोजमा तस्वीर पोष्ट गरिहेकी हुन्छिन । निकै फेसन र बो-ल्ड रूपमा देखिने अदितीको चर्चा सामाजिक संजालमा निकै हुने गर्छ ।

हालै बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उक्त भिडियाे केहि समय अघि सार्वजनिक भएकाे थियाे ।

सूचना प्रविधिमा स्नातक गरेकी बुढाथोकि झापा दमककी हुन् । उनकाे चर्चा अहिले दिनप्रतिदिन बढ्दाे क्रममा छ ।

उनका केहि सुन्दर तस्विर हेर्नुहाेस्-

प्रकाशित मिति October 29, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।