१० हजार मानिससँग स-म्बन्ध राखेको महिला पाइलटको खुलासा [भिडियोसहित]

शाररीक रुपमा एक महिलाले कतिजना पुरुषसँग स म्ब न्ध राख्न सक्छिन् ? अहिले एक महिला १० हजार मानिससँग शार रीक सम्ब न्ध राखेको खु लाएकी छन् । पेशाले पाइलट समेत रहेकी ४२ वर्षीया अस्ट्रेलियाली ग्वाइनेथ मन्टेनग्रोले १० हजार मानिससँग शार रीक स म्बन्ध रा खेको खुलासा गरेकी हुन् ।

सफल यौ–नक र्मी बन्न सकिन्छ भनेर समेत खुलाएकी छन् । पाइलट हुनुभन्दा अघि यौ–नक र्मी रहेकी उनी पुनः यौ–न पेशातीरै लागीन्

मन्टेनग्रोले ‘द सेक्रेट ट्याबु’ नामक किताबमा सो कुराको खुलासा गरेकी हुन् । यो पुस्तकमा उनले कसरी एक सफल यौ–नकर्मी बन्न सकिन्छ भनेर समेत खुलाएकी छन् । पाइलट हुनुभन्दा अघि यौ–नक र्मी रहेकी उनी पुनः यौ–न पेशातीरै लागीन् । आफूमाथि सा मूहिक ब–लात्का–र भएपछि यो पेसामा लागेको उनले बताएकी छन् ।

यो पेशामा जवान महिला मात्रै टिक्न सक्ने बताएकी उनले हाल भने परिवारसँगै बसेर व्यवसाय सञ्चालन

यौ–नपेसा छाडेर व्यावसायिक पाइलट बनेकी उनी गम्भी र बि रामी भएपछि उपचारका खर्च जुटाउन पुनः यौ–न पेसामै लागेको बताएकी छन् । यो पेशामा जवान महिला मात्रै टिक्न सक्ने बताएकी उनले हाल भने परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् । मन्टेनग्रोले समग्रत यस पुस्तकमा आफू यौ–न पेसामा रहँदाको अनुभवलाई समेटेकी छन् ।

प्रकाशित मिति October 28, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।