यी युवतीको ब्यथाः जो १६ बर्षभित्रै ४३ हजार पटक ब ला त्कृत भइन्

उमेर करिब १२/१३ वर्ष । दैनिक ३० पुरुषबाट ब ला त्कार । सुन्दा विश्वास नलाग्न सक्छ, तर म्याक्सिकोकी महिला कार्ला जाकिन्टोको वास्तविकता यस्तै छ । हो, मानव त स्करको पन्जामा परेपछि कार्ला उनकै गणनामा चार वर्षको अवधिमा ४३ हजार २ सयपटकसम्म बला त्कृत भइन् । सम्भवत उनी सबैभन्दा सानो उमेरमा धेरैपटक ब ला त्कृत हुने संसारकै पहिलो किशोरी हुन ।

‘म विख न्डित परिवारको प्रतिनिधित्व गर्छु । मलाई पाँच वर्षदेखि आफ्नै नातेदारहरबाट यौ न दुव्र्य वहार भयो’ हाल २५ वर्ष पुगे

मेक्सिकोकी एउटा गाउँकी कार्ला नि यतिले पनि ठ गिएकी युवती हुन् । पारिवारिक विख न्डनका कारण उनी सानैदेखि आमाबाट अप हेलित बनिन्,जसका कारण आफ्नै घर पराइ बन्यो । ‘म विख न्डित परिवारको प्रतिनिधित्व गर्छु । मलाई पाँच वर्षदेखि आफ्नै नातेदारहरबाट यौ न दुव्र्य वहार भयो’ हाल २५ वर्ष पुगेकी कार्ला आफ्नो अतित सुनाउँछिन् ।

उनी १२ वर्ष पुग्दा नपुग्दै मानव तस्क रको पन्जामा परिन् । त स्करका मीठा शब्द र गाडी चढ्ने प्रलो भनमा उनी सजिले फ सिन् । एक दिन उनी मेक्सिकोसिटिको सबवे सटेसनमा साथिलाइ कुर्दै थिइन् । एउटा ‘सानो केटा’ आएर उनलाइ एकमुठी चकलेट दिए । ती चकलेट कुनै युवालाइ उपहारस्वरुप उनलाइ पठाएका थिए ।

निके माया गर्यो लुगा, जुत्ता , फुल, चकले लगाएत जे भन्यो त्यही किनिदिन्थो । सब चिज सुन्दर लाग्थ्यो,’ उनी अतीत सम्झिन्छिन

बाह्रवर्षे बालिकालाइ फसा उनु चकलेट नै काफी थियो । केहि मिनेटमै ती युवक युवतीनजिक आएर आफुलाइ कार विक्रेताको परिचय दिए । पुरुषले आफु पनि बाल्यकालमा दुव्र्य व हारको सि कार भएको बताएपछि कार्लाको प्रारम्भिक संकोच हराउँछ । उनीहरुले फोन नम्बर साटासाट गर्छन् ।

‘उसको ठुलो कार देख्दा नै निकै प्रभावित भएँ । उसँगै घुम्न जान उत्सुक भएँ ।’ कार्ला अतीत कोट्याउँछिन् । तर, युवाले कार्लालाइ प्रेमको नाटक गरेका थिए, जसको वास्तविकता निर्दोष बालिकाले थाहा पाइनन् । ‘भोलिपल्ट मैले घर छोडेँ । उसंगै म झन्डे तीन महिना बसेँ । उसले निकै राम्रो व्यवहार देखायो । निके माया गर्यो लुगा, जुत्ता , फुल, चकले लगाएत जे भन्यो त्यही किनिदिन्थो । सब चिज सुन्दर लाग्थ्यो,’ उनी अतीत सम्झिन्छिन । तर उनको खत राका दिन सुरू भइसकेको थियो ।

वास्तवमा उनी बे चिइसकेकी रहिछिन् । ‘केही दिनपछि उसले मलाइ वास्तविकता भन्न थाल्यो । गा्रहकसंग प्रस्तुत हुने शैली , मैले गर्नुपर्ने काम र दिनुपर्ने दिनुपर्ने सेवाबारे उसले लामो आरिन्टेसन दियो । मैले दैनिक ३० जनाको यो न प्या स मेटा इदिनुपर्ने उसले बताएपछि छाँगाबाट झ’रेजस्तै भएँ,’ उनी भन्छिन ।

‘म विहान १० बजेदेखि ड्युटी सुरु गर्थे र मध्यरातमा सकिन्थ्यो । दैनिक २० जना ग्राहक आउँथे । म रोएको देख्दा केही ग्राहक गललल्ल हाँस्थे ।

‘ग्राहकले मेरो अनुहारमा ख त बसालेर टो केपछि द’लालले नी लडा म हुने गरी फलामको सिक्रीले हि र्कायो “

वास्तवमा उनले नर्कका दिन सुरु भइसकेका थिए । दे ह व्या’पारका लागि उनलाइ मेम्सिकोको सबैभन्दा ठुलो ग्वालाजारा सहर पुर्याइएको थियो । ‘म विहान १० बजेदेखि ड्युटी सुरु गर्थे र मध्यरातमा सकिन्थ्यो । दैनिक २० जना ग्राहक आउँथे । म रोएको देख्दा केही ग्राहक गललल्ल हाँस्थे । म आ क्रोशित हुन्थेँ । उनीहरुले ममाथि गेरेको क्रि’याकलाप देख्न नसकेर म आँखाका ढकनी बन्द गर्थेँ ।’

पेसेवर दे ह व्या’पारमा मलाई बा ध्य पारिएकी उनको ड्युटी सिफ्ट भइरहन्थ्यो । उनलाई वे श्या’लय, सडकका होटेल, वे श्यालयका लागि प्रख्यात सडक, र कहिलेकाहीँ अर्डरअनुसार घरमै होम सर्भिस दिन पठाइन्थ्यो । उनलाई कुनै बिदा भन्ने थिएन । विस्तारै उनलाई दैनिक ३० जना सम्म ग्राहकको तृ ष्ण मे टाउन पथ्र्यो । धैरैपटक बि रामी परिन् तर सुन्ने कोही भएनन् ।

एक ग्राहकले दु व्र्यवहार गरेपछी कार्लाले द लालको नराम्रो ह प्की खानुपरेको थियो । ‘ग्राहकले मेरो अनुहारमा ख’त ब’सालेर टो केपछि द लालले नी’ल डा म हुने गरी फलामको सिक्रीले हि र्कायो “उनी भन्छिन ।

त्यतिवेला कार्ला १४ बर्षकी थिइन् । सोही बेला उनी द लालबाट ग र्भवती भइन र छोरी ज न्माइन् । उनीमाथिको दुव्र्य वहार रोकिएन

त्यतिवेला कार्ला १४ बर्षकी थिइन् । सोही बेला उनी द लालबाट ग र्भवती भइन र छोरी ज न्माइन्

एक दिन होटेलमा ग्राहकले उनलाइ दुव्र्य वहार गर्दा आ कस्मिक प्रहरी पस्यो । उनले सोचिन अब भाग्यको दिन आए । प्रहरीले उनीलगाएत अरु युवतीलाइ उद्दा र गर्ने कार्लाको आशा थियो । तर, उनको आशा तत्कालै त्रा समा बदलियो । अन्दाजी ३० बर्षका प्रहरी अधिकारीले ग्राहक र युवतीलाई विभिन्न आप त्तिजनक अवस्थामा राखेर भिडिया खिचिदिए । आफुले भनेको आ’सनमा यौ नप्या स मे ट्न नदिए सो भिडियो उनीहरुका आफन्तलाई बुझाइदिने प्रहरीको ध म्की दियो । उनी झन वि’क्षप्त बनिन् ।

उनिमाथि जिन्दगीभर कहिल्यै नमेटिने क लंकको दा ग लागेको छ । कार्ला अहिले २५ वर्ष पुगेकी छिन्

त्यहाँ झन्डै १० वर्षका बालिकादेखि किशोरी र केही युवती थिए जसले रुँदै प्रहरीसँग रिहाइका लागि ‘या चना’ गरेका थिए , तर प्रहरीले नै खेलवाड गरिदियो, उन िभन्छिन । त्यतिवेला कार्ला १४ बर्षकी थिइन् । सोही बेला उनी द लालबाट ग र्भवती भइन र छोरी ज न्माइन् । उनीमाथिको दुव्र्य वहार रोकिएन । दला लले उनले जन्मा’एको शिशुलाई सौदाबाजिको ह तियार बनाउन थाल्यो । उसका हरेक इच्छा पूरा नगरे नावालक छोरी लाइ घाँ’टी निचो रेर मा रिदिने बारम्बार चेता वनी दिन थाल्यो ।

सन् २००८ मा प्रहरीले मेक्सिका् सहरमा त’स्करीवि’रुद्द विशेष का रबाही चलाएको थियो । सोही क्रममा उनको अप्र’त्यासित उद्दार भयो । उनले चार बर्ष लामो अग्निपरिक्षा पार गरिन् । उ द्दार गरिँदा उनी केवल १६ वर्षकी थिइन् । तर, उनिमाथि जिन्दगीभर कहिल्यै नमेटिने क लंकको दा ग लागेको छ । कार्ला अहिले २५ वर्ष पुगेकी छिन् । उनी मानवत’स्करविरुद्द ठाउँठाउँमा घ न्काउँदै आफुले भोगेका पि डा सार्वजनिक कार्यक्रममा सेयर गर्दै हिँड्छिन् ।

दुर्इृ वर्षअघि उनले आफ्ना कथा क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिललाई बताएकी थिइन् । सोही वर्षको मेमा अमेरिकी कंग्रेसमा पनि सुनाएकी थिइन् । उनको पि डादायी कथाले कार्लाजस्ता हजारौं युवती जीवनलाई ब’र्बादीतर्फ ध केलेको मेक्सिकोको पास विक मानव त’स्क रको वास्तविकतालाई उजागर गर्छ । एजेन्सि

प्रकाशित मिति October 26, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।