जब यी सुन्दर खेलाडी एकाएक पो र्न मुभीमा देखिइन्…

एजेन्सी- अस्ट्रेलियाकी पूर्व सुपरकार चालक रेनी ग्रेसी एकाएक पो-र्न मुभिमा देखिएपछि निकै चर्चा भयो । धेरै जना अाश्चर्यमा परे । तर वास्तावमा उनि अार्थिक संक’टमा परेपछि यस्तो कदम उठाएकी हुन्।

एक अन्तर्वाताको क्रममा उनी पो-र्नस्टार भएको कुरा उनका बुवाले थाहा पाएपछि उनलाई यो कुरामा सर्पोट गरेको बताईन

उनि आर्थिक अवस्थाका कारण पो-र्न स्टार भएपछि उनका बुबा उनीमा गर्व गरेको बताउछिन । सुपरकारको १४ बर्षे ईतिहासमा पहिलो महिला सुपरकार चालक बनेकी ग्रेसीले एक अन्तर्वाताको क्रममा उनी पो-र्नस्टार भएको कुरा उनका बुवाले थाहा पाएपछि उनलाई यो कुरामा सर्पोट गरेको बताईन ।

ग्रेसीले भनीन मलाई लाग्छ कि म आर्थिक संक-टको कारणले गर्दा यो काम गनुपरेकोले मेरो बुबाले मलाई गर्व गर्नुहुन्छ ।

आफ्नै सेल्फी खिच्नु हो र इन्टरनेटमा पोष्ट गर्नु हो, जाहाबाट उनलाई आय आर्जन हुन्छ

यी पूर्व चालकको नयाँ पेशा भनेको आफ्नै सेल्फी खिच्नु हो र इन्टरनेटमा पोष्ट गर्नु हो, जाहाबाट उनलाई आय आर्जन हुन्छ । रेनी ग्रेसीले शुरुको हप्तामा करिब दुई लाख रुपैयाँ कमाई गरिन र अहिले उनी हरेक हप्ता करिब १६ लाख रूपैयाँ कमाउँदैछिन्।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति October 26, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।