रवि लामिछानेसँग डेट जान चाहाने कुशुमको सुन्दरता [फोटो फिचर]

कुशुम नृत्य र द्वन्द्वको प्रशिक्षणसहित अभिनयमा होमिएकी हुन् । पुतलीसडक धोवीधार निवासी कुशुमले कलाकारितमा शिखर चुम्ने सपना

फिल्म ‘मिस्टर नेपाली’की अभिनेत्री हुन् कुशुम राउत ।उक्त फिल्मबाट कुशुमले अभिनयमा डेब्यु गरेकी हुन् । देशप्रेम र प्रेमकथामा निर्माण भएको फिल्म उनी भने अभिनेता साहिल श्रेष्ठको जोडी बनेकी छन् ।

अभिनेता सरोज खनालले सञ्चालनमा ल्याएको एकेडेमी माला आर्टमा अभिनय प्रशिक्षण लिइरहेकी कुशुम नृत्य र द्वन्द्वको प्रशिक्षणसहित अभिनयमा होमिएकी हुन् । पुतलीसडक धोवीधार निवासी कुशुमले कलाकारितमा शिखर चुम्ने सपना देखेकी छन् । कुशुम सानैदेखिको रहर पूरा गर्न कलाकारितामा होमिएकी हुन् ।

डेट रवि लामिछानेसँग जान चाहन्छु । उहाँसँग भेटेर कफी डेट गर्दै गफ गर्ने इच्छा छ । उहाँको बोल्ने शैली मनपर्छ ।

यो क्षेत्रमा जस्तै उतारचढाप आए पनि नभाग्ने सोचमा रहेकी कुशुमले एक अनलाइसँगको अन्तवार्तामा पत्रकार रवि लामिछानेसँग डेट जान चाहाने बताएपछि उनको निकै चर्चा भएको थियो ।

उनले उक्त अन्तर्वातामा भनेकी थिइन्- डेट रवि लामिछानेसँग जान चाहन्छु । उहाँसँग भेटेर कफी डेट गर्दै गफ गर्ने इच्छा छ । उहाँको बोल्ने शैली मनपर्छ । उहाँले देशका लागि गरेको कुरा जायज लाग्छ ।

प्रकाशित मिति October 26, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।