‘नेपाली साकिरा’ अर्थात इन्दिराका ब्युटी लुक्स, हेर्नुहोस् १५ तस्बिर

नेपाली ताराबाट उदाएकी गायिका इन्दिरा जोशी नेपाली संगीत क्षेत्रमा चर्चित नाम हो । नेपाली सांगितिक क्षेत्रमा राम्रो परिचय बनाएकी इन्दिरा सुरिलो स्वरका कारण होइन, सुन्दरताका कारण पनि निकै चर्चामा रहने गर्छिन् । उनले स्टेजमा गर्ने प्रस्तुतीका कारण पनि उनि निकै चर्चित छन् ।

स्टेजमा दिने प्रस्तुती कै कारण उनलाइ चर्चित गायिका शाकिरासँग तुलना पनि गरिन् छ । त्यसैले पनि उनलाइ नेपाली साकिरा पनि भन्ने गरिन्छ

उनको स्टेजमा दिने प्रस्तुती कै कारण उनलाइ चर्चित गायिका शाकिरासँग तुलना पनि गरिन् छ । त्यसैले पनि उनलाइ नेपाली साकिरा पनि भन्ने गरिन्छ।

इन्दिरा पछिल्लो केहि बर्षदेखि एपीवान टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो ‘नेपाल आइडल’ मा निर्णायकका रुपमा देखिरहेकी छन्।

सामाजिक सञ्जालमापनि उत्तिकै सक्रिय रहने इन्दिरा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा पनि निकै व्यस्त रहन्छिन् ।

इन्दिरालाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यानको पनि कमी छैन । हामीले उनका तस्वीरहरु सामाजिक सञ्जालबाट लिएका छौँ ।

प्रकाशित मिति October 26, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।